कतारका अमिर दुई दिने नेपाल भ्रमणमा आउदै
काठमाडौँ । कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी अप्रिल २३ र २४ मा नेपालको...
मलेसियामा बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न गरिने
मलेसियामा रहेका नेपाली संघ संस्थाहरुको सहकार्य तथा नेपाल राजदुतावासको संरक्षकत्वमा बुद्ध जयन्ती भव्यरुपमा सम्पन्न गरिने भएको छ ।
सदाका बर्ष झैं यस बर्ष पनि बुद्ध जयन्ती भब्य रुपमा मनाउन यहि शनिबार मलेसियामा रहेका बिभिन्न संघ...
हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप...
अष्ट्रेलियामा बेरोजगारी दर दिनानुदिन बढ्दै
क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको...
दुई साताअघिदेखि पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो
पोर्चुगल । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको...
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी...
मलेसियामा बुद्ध जयन्ती मनाउने तयारी
मलेसिया । नेपाली राजदुतावास मलेसियाको पहल र विभिन्न संघ संस्थाको अपासी साझेदारीमा मलेसियामा बुद्ध जयन्ती मनाउने भएको छ ।
राजदुतावासले मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा उपस्थित भइ बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको...
सडकमा अलपत्र परेका कृष्णलाई पिएनसीसी मलेसियाले गर्यो उद्वार
मलेसिया । बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट (९ का कृष्ण बहादुर बिक लाई पिएनसीसी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ।
सन् २०१४ मा मलेसिया...
भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु
काठमाडौँ । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।
भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्...
समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता
पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।
शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको...











