श्रष्टा समाज अमेरिकाको लघुकथा वाचनको सातौ शृङ्खला
काठमाडौं । श्रष्टा समाज अमेरिकाले लघुकथा वाचन को सातौ शृङ्खला भर्चुअल मार्फत सम्पन्न गरेको छ। लघुकथा लेखनमा सक्रिय लघुकथाकारहरूको सामिप्यता अझै मजबुत होस् भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो।
लघुकथाकार विश्वराज अधिकारी द्वारा सञ्चालन...
अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस
मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...
मे १२ देखि मलेसियाभरी एमसिओ
बिभिन्न समयमा कोरोना कहरलाई नियन्त्रण लिने प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि मलेसिया सरकारले मलेसियाभर मे १२ तारिख देखि जुन ७ तारिख सम्मको लागि एमसिओ (आवागमन निषेधाज्ञा) लागु गर्ने भएको छ ।
आज संबोधन गर्दै मलेसियाका...
इजरायलमा पनि अन्तर्राष्ट्रिय नेपाली समाज गठन, अध्यक्षमा रमेश जोशी
काठमाडौं । रमेश जोशीको नेतृत्वमा इजरायलमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन भएको छ । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ समाजको गठन भएको...
लघुकथा – लापरबाही
अनुग्रह राना मगर (पुस्प)
मधु अहिले हस्पिटलमा अक्सिजन नपाएर छट्पटी रहेको छ । यो उसको कोरोना आए देखि दोस्रो बसाई हो । पहिलो चरणमा पनि पोजेटिभ देखिएकोले केही स्वास्थ कर्मिको सल्लाह, सुझाव र क्वारेन्टाइन र...
लघुकथा:- मालामाल
बि.बि.याक्खा
नगरपालिकामा धेरै संर्घष पछि करोडौंको बृहत खानेपानी आयोजनाले स्थान पाउन सफल भयो। नगरबासीहरुमा एक प्रकारको निकै खुशी छायो। एक गाग्रो पानी भर्नु घन्टौं कुर्नुको त्यो पीडाले नि! आयोजनाको बारेमा निकै बिबाद चल्यो को कसले...
समाजसेवी मोक्तानले बिबाह खर्च कटाएर कोरोना पीडितहरुलाई खाना खुवाए
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व उपाध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसियाका संरक्षक सल्लाहकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहमा हुने खर्चको केहि भाग छुट्याएर कोरोना महामारीमा समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् ।
हाम्रो टिम...
भगवान –लघुकथा
कुरैकुरामा–“......हेर्नू बाउ,मुर्ती जसले बनाएर बेच्छ त्यो मान्छे संसारकै बाठो मान्छे हो।अनि त्यै मुर्ती किनेर जस्ले लैजान्छ र मन्दिरमा राख्छ त्यो मान्छे मूर्ख हो र जो–जो त्यो मुर्तिको पूजा गर्न आउछन् ती सबै महामुर्खहरु हुन्....।“
यति...
मलेसियाको सोनि कम्पनीमा कार्यरत नेपालीहरुद्वारा रंगशाला निर्माणको लागि ३ लाख भन्दा बढी सहयोग
मलेसिया स्थित सोनि कम्पनीमा कार्यरत नेपाली कामदारहरुले चितवनमा बनिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको लागि ३ लाख ६ हजार ३२१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
धुर्मुस सुन्तलीद्वारा जनस्तरमा सहयोग संकलन गरि निर्माण भईरहेको रंगशालाको लागि मलेसियाबाट...
केएल जानु अघि बुझ्नुस, एमसिओ लागेको छ
मलेसियन सरकारले कोरोना कहर लगातार अनियन्त्रित भएपछि क्वालालम्पुर लगायत मलेसियाका बिभिन्न स्थानमा एमसिओ (आवागमन नियन्त्रण आदेश) लागु गरेको छ ।
मलेसियन सरकारले एमसिओ लगाएको यो तेश्रो पटक हो । दैनिक ३ हजार भन्दा बढी नया...