आजको मौसम : देशभरको मौसम मुख्यतया सफा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका...

संस्कृति झल्किने देउडा सहित लैङ्गिक हिंसा विरुद्धको अभियान समापन तथा छाउपडी गोठमुक्त वडा घोषणा

बाजुरा । बाजुराको बडीमालिकामा नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । परम्परागत संस्कृति झल्किने देउडा सहित कार्यक्रम समापन गरिएको हो । नगरपालिकाको महिला बालबालिका शाखाको आयोजना तथा विभिन्न...

आज कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली भईरहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको...

देशभरको मौसम आज मुख्यतया सफा रहने

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा...

आजको मौसम :तापक्रम क्रमश घट्दो

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो कर्णाली र सुदूरपश्चिम...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण देशका उच्च पहाडी तथा हिमाली भूभागका साथै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनीमा...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...

मौसम पूर्वानुमान : आज देशभरको सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...

२५–२५ मिटर सडक विस्तार विवादले हेटौंडा–८ र ९ का स्थानीय त्रसित

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ र ९ मा प्रस्तावित २५–२५ मिटर सडक विस्तारका तयारीले स्थानीय बासिन्दा त्रसित बनेका छन् । आवश्यक छलफल, प्राविधिक अध्ययन तथा वैधानिक प्रक्रिया बिना नै सडक विस्तार अघि बढाउन खोजिएको भन्दै...