निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै

काठमाडौं । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस मनाइँदै छ । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु...

जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध भएको बताएका छन् । बिहीबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानले देशको...

आजको मौसम : मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन...

काठमाडौं । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल, बाँकी पहाडी भूभागमा...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई) ले आफ्नो २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन आगामी जेठ २४ र २५ गते ललितपुरमा आयोजना गर्ने भएको छ । महासंघले मंगलबार आयोजित...

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि...

आजको मौसम : मधेश प्रदेश तथा तराईमा तातो दिन हुने सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा...

आजको मौसम : मधेश प्रदेश तथा तराईमा तातो दिन हुने सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा...

पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं । वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो । पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा...

कनकासुन्दरी बाल विवाहमुक्त घोषणा भएपछि नाचगान

जुम्ला । जुम्लाको कनकासुन्दरी–३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पछिल्लो समय सरकारले संचालन गरेको अभियान अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो । हालै ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ...

आजको मौसम : मधेश प्रदेश तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक...