यस्तो छ, आज विदेशी मुद्राको विनिमयद
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ...
आजको मौसम ः कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । जसका कारण आज देशका अधिकांश भू–भागका मौसम सफा रहनेछ ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र...
आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
यस्तै,आज दिउँसो...
आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालको सम्पूर्ण भू–भागबाट यस वर्षको मनसुन बहिर्गमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश...
देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।
साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा...
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बाजुरा । बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो ।
स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले...
बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते
बाजुरा । बाजुरामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको त्रिवेणी नगरपालिका–६ पिपलतोलाका २० वर्षीय प्रकाश बुढा रहेका छन् ।
बुढा जंगलबाट बाख्रा चराएर फर्कने क्रममा भालुले अचानक आक्रमण गर्दा घाइते भएका...
बाजुराकी संगीता एक महिनादेखि भारतबाट सम्पर्कवीहिन
बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन् ।
उनी हराएको महिनौ...
प्रचार नहुँदा ओझेलमा पर्यो खिम्तिको जालपादेवी
रामेछाप । दोलखाको सहरे स्थिति खिम्ति खोलाको किनारमा रहेको जालपादेवीको मन्दिर उचित प्रचार नहुँदा ओझेलमा परेको छ ।
दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला र तामाकोशी नदीको दोभानमा रहेको जालपादेवी मन्दिरलाई निक्कै पुरानो...
वडादशैंको टीका र जमरा लगाउनेक्रम जारी
काठमाडौं । बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज(शनिबार) टीका र जमरा लगाउनेक्रम जारी छ ।
मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ। देशभर बर्षा भइरहेपनि नजिकका...











