आजको मौसमः तीन प्रदेशकाे माैसम बदली रहने

काठमाडौं, १ फागुन । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

आजको राशिफलः

बि.सं.२०८१ फागुन १ गते बिहिवार, ई.सं.२०२४ फ्रेबुअरी १३, नेपाल सम्बत ११४५ सिल्लागा प्रतिबदा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु, फागुन कृष्ण प्रतिपदा, पञ्चाङ्ग: शोभन बालव मघा राशि: सिंह, सूर्य राशि: कुम्भ, प्रथम करणः बालभ, याेगः साैभान । आज नेपालमा...

खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने अन्सारी पक्राउ

पर्सा - खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशरोर लम्सालका अनुसार...

तनहुँमा शिक्षिकाले तातो पन्युले तीन विद्यार्थीको गाला डामिन्, पक्रियो प्रहरीले

काठमाडौं - कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन्। भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत् एक बालकलाई खाना...

पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं - काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको...

आजको मौसमः तीन प्रदेशमा हिमपात हुने

काठमाडौं, ३० माघ । हाल देशमा पश्चिमी न्यून चापिय  प्रणालीको आंशिक  प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

आजको राशिफलः

बि.सं.२०८१ माघ ३० गते मंगलबार, ई.सं.२०२४ फ्रेबुअरी १२, नेपाल सम्बत ११४५ सिल्लाथ्व पुर्णिमा, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, बसन्त ऋतु,माघ शुक्ल पूर्णिमा, पञ्चाङ्ग: सौभाग्य विष्टि/भद्रा अश्लेषा चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः भद्रा, याेगः साैभाग्य । आज नेपालमा सूर्योदय बिहान ०६:४५ बजे,...

ट्रक र स्कार्पियो ठोकियो, गाडी क्षतविक्षत, ५ जना गम्भीर

सञ्जय मिश्रा, रौतहट २९ माघ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक आमुने सामुने ठोकिँदा स्कार्पियोको अवस्था क्षतबिक्षत बनेको छ। स्कार्पियोका चालक सहित सवार ५ जना गम्भीर घाईते भएका...

जनताको काम सकेर कृषिमा अग्रसर वडाध्यक्ष मोक्तान

उर्लाबारी, २९ माघ । जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी–९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्।   बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा...

अटो दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ। सुर्पाल-लिवाङ सडक खण्डमा धारापानीतर्फ जाने क्रममा रा १ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भएर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा स्थानीय ६५ वर्षीय...