आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, २८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
आजको राशिफलः २०८२ असार २८ गते शनिवार
आजको राशिफल, बि.सं २०८२ असार २८ गते शनिवार, ई.सं २०२५ जुलाइ १२, नेपाल सम्बत ११४५ दिल्लागा द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण द्वितीया, पञ्चाङ्ग: विषकुम्भ तैतल उत्तरषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः तैलिल ,...
सर्लाहीमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, एक घाईते
सर्लाही, २६ असार ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवा–श्रीनगर भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
गएराति करिब ११:२० बजे हरकठवाबाट श्रीनगरतर्फ जाँदै गरेको ग...
रौतहटमा बाढीमा परेका दुई बालकमध्ये एकको सकुशल उद्धार, अर्काको खोजी जारी
रौतहट, २६ असार । रौतहट जिल्लाको पूर्विभेग माधव नारायण नगरपालिका–८ मा दुई बालक बागमती नदीमा तैरिन जाँदा बाढीले बगाएको घटनामा एक बालकलाई सकुशल उद्धार गरिएको छ भने अर्का बालक अझै बेपत्ता रहेका छन् ।
जिल्ला...
आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र...
आजको राशिफलः २०८२ असार २५ गते बुधवार
आजको राशिफल, बि.सं २०८२ असार २५ गते बुधवार, ई.सं २०२५ जुलाइ ९, नेपाल सम्बत ११४५ दिल्लाथ्व चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल चतुरदर्शी, पञ्चाङ्ग: ब्रह्म गर मूल, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः गर, योगः...
रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला
रौतहट, २३ असार । रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ स्थित वडा कार्यालय नजिकको पोखरीको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ।
आज अन्दाजी बिहान ८ः ४५ बजे पोखरीमा युवकको डुबेर मृत्यु भएको खबर प्राप्त सूचनाका आधारमा...
नेपाल-भारतमैत्री वेलनेस सेमिनारमा स्वदेश–विदेशका विशिष्ट अतिथि, नागरिकलाई स्वास्थ्य लाभ
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा ‘नेपाल-भारत प्रेन्डसिप वेलनेस सेमिनार’ सम्पन्न भएको छ।
यो सेमिनारले नेपाल–भारतबीचको जनस्तरीय मित्रतालाई थप सुदृढ पार्दै, स्वास्थ्य र वैकल्पिक उपचार प्रणालीप्रति व्यापक...
सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
मुकेश कुमार यादब
सिरहा , १७ असार । सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ। लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो ।
लामो...
आजको मौसमः मनसुन पश्चिम उत्तरतर्फ सक्रिय
काठमाडौं, १७ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार...