कानुन दिवस : न्यायको यात्रामा वकिलहरू (फाेटाेफिचर)

न्याय स्थापना र कानुनी शासनको संरक्षणका लागि वकिलहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ। अदालत परिसरमा फाइल र ब्याग बोकेर मुद्दाको बहस, कानुनी परामर्श तथा सेवाग्राहीको हकहित संरक्षणमा सक्रिय वकिलहरू न्यायको यात्राका मुख्य सहयात्रीका रूपमा...

आज कानुन दिवस मनाइँदै

काठमाडौं । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९...

तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो हिमाली र पहाडी भू–भागमा...

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु, विज्ञ समितिबाट छनोट हुने

काठमाडौं । सरकारले देशका आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू गर्दै आवेदन आह्वान गरेको छ । नियुक्ति प्रक्रियालाई पारदर्शी, योग्यता आधारित र निष्पक्ष बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्था गरिएको छ...

विश्व रेडक्रस दिवसः सोलुखुम्बुमा जीवनरक्षक भूमिकामा रेडक्रस

सोलुखुम्बु । आज विश्व रेडक्रस दिवस मानवता, निष्पक्षता र सेवाको भावनालाई स्मरण गर्ने विशेष दिन। यही सन्दर्भमा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य, राहत तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर जीवनरक्षक भूमिका निभाउँदै...

बीपी राजमार्ग निरन्तर जोखिममा, रोशी खोलामा पानी बढेपछि सवारी ‘होल्ड’

रामेछाप। आज (विहीबार) बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ । विहीबार रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो । प्रहरीले...

सिन्धुलीको दुधौलीमा जन्ती बोकेको बुलेरो दुर्घटना, पाँचजना घाइते

रामेछाप । सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बुलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो...

नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक हो : मन्त्री तिमल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् । गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री...

डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

रामेछाप । वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा...