आजको राशिफल
बि.सं.२०८१ माघ १६ गते बुधवार, ई.सं.२०२४ जनवरी २९, नेपाल सम्बत ११४५ पोहेलागा औंसी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण औंसी, पञ्चाङ्ग: सिद्धि चतुष्पद उत्तरषाढा, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः चतुष्पद, याेगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे, सूर्यास्त...
राष्ट्रपति पौडेलद्धारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ
काठमाडौं, १५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ गरेका छन ।
सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए । साथै,...
आजको मौसमः तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्न पछि हटने
काठमाडौं, १५ माघ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली...
आजको राशिफल
बि.सं.२०८१ माघ १५ गते मंगलबार, ई.सं.२०२४ जनवरी २८, नेपाल सम्बत ११४५ पोहेलागा चतुर्दशी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण चतुर्दशी, पञ्चाङ्ग: वज्र विष्टि/भद्रा पूर्वाषाढा चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः गर, याेगः वज्र। आज नेपालमा सूर्योदय बिहान ०६:५४ बजे, सूर्यास्त साँझ...
आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिरो कायमै रहने
काठमाडौं, १४ माघ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक...
आजको राशिफल
बि.सं.२०८१ माघ १४ गते साेमवार, ई.सं.२०२४ जनवरी २७, नेपाल सम्बत ११४५ पोहेलागा त्रयाेदशी, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण त्रयोदशी, पञ्चाङ्ग: हर्षण गर मूल, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः गर, याेगः हर्षण। आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे, सूर्यास्त साँझ ०५: ३९ ...
विश्व शिक्षा दिवस र नेपालको उच्च शिक्षा
नेपालको उच्च शिक्षामा पहुँच क्रमश: बढ्दै गएको छ। उमेर समूह ७५ भन्दामाथि पुग्दा पनि अध्ययन गर्नेको संख्या १६,१९० कायम छ। जसमा महिलाको संख्या जम्मा २,२५१ ( जम्मा १६ प्रतिशत) रहेको छ। यसरी महिला र...
डेउडा प्रतिष्ठान केन्द्रीय अध्यक्षमा डोटेली कान्छा चयन
काठमाडौं । डेउडा प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोकदेउडा गायक सुरत बहादुर रावत 'डोटेली कान्छा' निर्विरोध चयन भएका छन्।
प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट,...
अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी फर्केनन् जीवित
काठमाडौं - अछाममा दुई किशोरी मृत फेला परेका छन्।
शुक्रबारदेखि एकाएक हराएका ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्।
ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जंगलमा सरस्वती खड्का र...
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
काठमाडौं, १३ माघ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक...










