नेपाल डेरी एसोसियसनको २६औं साधारण सभा भोली
काठमाडौं । नेपाल डेरी एसोसियसनको २६औं साधारण सभा तथा स्थापना दिवस २०८१ बुटवलमा सोमबार आयोजना हुने भएको छ।
आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले बुटवलमा हुने २६औं साधारण सभाको तयारी पुरा भएको...
९ दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्सव
चितवन । १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव...
रुखले किचेर एकको मृत्यु, अर्का घाइते
काठमाडौं । रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्।
घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको...
कुकर धेरै कालो भयो, यी घरेलु उपायवाट घरमै चम्काउनुहोस्
काठमाडौं, ५ माघ । खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा दाल र भात बनाउन होस्,...
आजको मौसमः कर्णाली र सुदुरपश्चिममा हल्का बर्षा हुने
काठमाडौं, ५ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम...
आजको मौसमः मौसम मुख्यतया सफा रहने
काठमाडौं, ४ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश...
आजको राशीफलः
बि.सं.२०८१ माघ ४ गते शुक्रबार, ई.सं.२०२४ जनवरी १७, नेपाल सम्बत ११४५ पोहेलागा पारु, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण चतुर्थी, पञ्चाङ्ग: सौभाग्य बव मघा, चन्द्र राशि: कर्कट, सूर्य राशि: मकर, करणः तैतिल, याेगः प्रिति । आज नेपालमा सूर्योदय बिहान ०६: ५७ बजे, सूर्यास्त साँझ...
रुखबाट खसेर बाजुरामा शिक्षिकाको मृत्यु
बाजुरा । रुखबाट खसेर बाजुराकी एक महिलाको ज्यान गएको छ। जिल्लाको बुढीगंगा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको हो।
बुढीगंगा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको डालेघाँस काट्ने क्रममा हाँगा भाचिएर घटनास्थमा मृत्यु भएको...
मोरङको लेटाङमा ऐतिहासिक देउलिङे मेला सुरु
माेरङ, ३ माघ । मोरङको लेटाङ–१ बगुवामा माघ १ गतेदेखि ऐतिहासिक देउलिङे मेला सुरु भएको छ।
चिसाङ र भुवा खोलाको दोभानमा लाग्ने यो मेला क्षेत्रको सांस्कृतिक धरोहर र ऐतिहासिक महत्वको प्रमुख प्रतीक हो। पाँच दिनसम्म...
प्याब्सन कैलालीको १५औं अधिवेशन सम्पन्न, अध्यक्षमा जयकृष्ण विजयी
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कैलालीको १५औं जिल्ला अधिवेशन सम्पन्न भएको छ।
प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यतामा धनगढीमा अधिवेशन सम्पन्न भएको...











