महाकुम्भ सत्ययुग देखी नै चलि आएको हो त ?जान्नुहोस केही रोचक कथा

काठमाडौं, २८ पुस । हिन्दु धर्मालम्बीहरूको सबैभन्दा ठूलो मेला महाकुम्भ हो, जुन हरेक १२ वर्षमा आयोजना हुने गर्दछ । सन् २०२५ मा प्रयागराजमा महाकुम्भ आयोजना हुँदैछ, यो महाकुम्भ मेला भने १२४ बर्ष पछि हुन...

दौडेर सबैभन्दा बढी फोहोर सफा गर्नेलाई ५० हजार पुरस्कार

काठमाण्डौ, पुस २७। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले अहिलेका युवा पुस्ताले रचनात्मक काम मार्फत देशलाई सम्बृद्ध बनाउने अभियानमा लाग्न आग्रह गरेेका छन्। सुन्दर र सफा सहर निर्माण गर्ने उद्देश्यले मायादेवी फाउन्डेसनले  आयोजना गरेको दौड प्रतियोगितामा...

आजको मौसम

काठमाडौं, २६ पुस । हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली...

आजको राशिफल

बि.सं.२०८१ पुष २६ गते शुक्रबार, ई.सं.२०२५ जनवरी १० नेपाल सम्बत ११४५ पोहेलाथ्व एकादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल एकादशी, चन्द्रमा मेष  राशिमा, भरणी नक्षत्र, साध्य योग गर करण । आज नेपालमा सूर्योदय...

हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर

रौतहट, २५ पुस । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षती भएको छ। टिपर चालक गम्भीर घाईते भएका छन्। विहिवार विहान ८ बजेको...

शितलहरका कारण रौतहटका विद्यालयहरू बन्द

सञ्जय मिश्रा, रौतहट, २५ पुस। मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानै देखी लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले यहाँका...

आजको मौसमः तराईमा हुस्सु र कुहिरो, पाँच प्रदेशमा हिमपात हुने

काठमाडौं, २५ पुस । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा...

आजको राशिफलः

बि.सं.२०८१ पुष २५ गते बिहिवार, ई.सं.२०२५ जनवरी ९, नेपाल सम्बत ११४५ पोहेलाथ्व दशमी, कालयुक्त नाम संवत्सर, सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल दशमी, पञ्चाङ्ग: साध्य गर भरणी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, सुकर्मा योग, बव करण ।...

सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद

काठमाडौं- कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १२ बजेबाट पदावधि सकिन लागेका डिआइजीहरूको एक वर्ष पदावधि थप गरेको हो। पदावधि थपिनेहरूमा...

पशुपतिमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिएको छ। धनुर्मास पूजा गर्नुअघि मंगलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो। पुस महिनाभर सूर्य धनु राशिमा रहने भएकाले प्रत्येक वर्ष...