शंखरापुरस्थित जहरसिंह पौवा–कात्तिके सडक सुचारु
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडक खण्डमा वर्षाको कारण अवरुद्ध सडक सुचारु भएको छ ।
सडक खण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढिले एकतर्फी सडकअवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश...
रौतहटमा पाँच लाख बढीको अबैध सामान बरामद
सञ्जय मिश्रा, रौतहट । रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ।
तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो।...
मुगुमा गाउँको २४ घर र सार्वजनिक गुम्बामा चोरी गर्ने तीन जना पक्राउ
मुगु । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउपालिका वडा नं. ०१ डोल्फु गाउँको २४ वटा घर र एउटा सार्वजनिक गुम्बा चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ०१...
प्रादेशिक अस्पताल लाहानमा असारे विकासको चटारो
मुकेश कुमार यादब/सिरहा २२ असार । विगतको तुल्नामा यस वर्ष आर्थिक वर्षको अन्त्यमा आएर आधिकांश सरकारी अड्डाहरुमा बजेट सिध्याउने धन्दा मौलाएको छ।
देशको राजनीतिक संरचना बदलिए पनि ‘असार’मा नै बजेट सक्र्ने प्रवृत्तिमा भने कमी आएको...
केपी ओलीको निवासमा कार्यरत् सशस्त्रका इन्स्पेक्टरको मृत्यु
काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भएका थापा शनिबार...
सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद
रौतहट । सर्लाही स्थित प्रहरीले बिलबिजक नभएको ७४ लाख बढीको चाईनिज लाइटर बरामद गरेको छ।
सर्लाही प्रहरीले बिशेष सूचनाको आधारमा वागमती नगरपालिका १२ स्थित पुर्व पश्चिम राजमार्गमा वीरगञ्जबाट जनकपुर तर्फ गईरहेका प्र.२–०१–००१ ख ०१५३ नम्बरको...
बिजुली काटेर स्कार्पियो गाडी चोरी
रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वरडा -३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । घर अगाडि लगाइएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको छ । स्थाजीय राजन...
लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
काठमाडौँ । काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम नेपाली सेनाको मुख्यालय जंगी अड्डाको रिपुमर्दिनी सभामण्डपमा बुधबार सम्पन्न भएको छ ।
गृह मन्त्रालयद्वारा...
बहिनीको हत्या गर्ने पक्राउ
सञ्जय मिश्रा, रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बिहिनिको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ बर्षीय दीपेन्द्र...
सशस्त्र प्रहरीद्वारा सप्तरीबाट १०७ कार्टुन मदिरा बरामद
राजविराज । सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट सशस्त्र प्रहरीले १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक...











