धारिलो छुरा प्रहार गरी हत्या गरेर फरार रहेका राई पक्राउ
सुनसरी । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-१४ बस्ने ठम्मरे पारुहाङ भन्ने २१ वर्षीय ससिम राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असार १० गते राति धरान उपमहानगरपालिका-३ आइतबारेस्थित सडकमा सोही उपमहानगरपालिका-१४...
अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपितहरू पक्राउ
कास्की । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका ३ जना आरोपीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ घर भई हाल कास्की पोखरा महानगरपालिका-२३ बस्ने ४२ वर्षीय बसन्त लामा, सोही महानगरपालिका...
झारफुक गर्ने बहानामा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके । डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
महमदले...
डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरू २० वर्षपछि पक्राउ
कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५...
विद्यालयमा तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जना पक्राउ
चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा...
कुटपिट गरि छिमेकीको हत्या गर्ने बादी पक्राउ
रोल्पा । परिर्वतन गाउँपालिका-२ बागमारा बादी टोल बस्ने ४० वर्षीय मन बहादुर बादीको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४४ वर्षीय रामचरण बादीलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका...
रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप
काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् ।
संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत...
नियन्त्रित लागूऔषध सहित नवलपरासीबाट दुई जना पक्राउ
नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने...
आफ्नै बाबुको हत्या आरोपी पक्राउ
झापा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय...
अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित महिला प्रहरी नियन्त्रणमा
लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने...