कुटपिटबाट ७० वर्षीय वृद्धको मृत्यु
कपिलवस्तु । मायादेवी गाउँपालिका-८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नाला सफा गर्ने विषयलाई...
बिहे गर्छु भनी एक नेपाली युवतीबाट ४८ लाखबढी रकम ठगी
काठमाडौं । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१ "रिपब्लिक डे अङ्गोला"का नागरिक ४८ वर्षीय "सिल्भा एन्टोनिओ डा कोस्टा" लाई काठमाडौंबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
एक युवतीले प्रयोग...
प्रहरीलाई कुटपिट गर्ने थापा पक्राउ
कास्की । प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा रातको समयमा होहल्ला भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी...
विभिन्न स्थानमा लाखौंको चोरी, बुद्ध मुर्ति चोरी गर्ने व्यक्ति मुर्तिसहित पक्राउ
काठमाडौं । काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको...
कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...
फेसबुकबाट चिनजान भएकी महिलालाई होटलमा लिई जबर्जस्ती करणी
काठमाडौं । काठमाडौंमा एकजनालाई जबर्जस्ती करणी गरेको अभियोमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबजस्ती करणी गरेकोअभियोगमा शनिबार प्रहरीले...
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई...
संखुवासभामा एक महिला मृत अवस्थामा फेला
काठमाडौं । संखुवासभा, पाँचखपन नगरपालिका-३ देउरालीस्थित सडकमा सोही नगरपालिका माक्सुवा बस्ने ५१ बर्षीया शुकुमाया लिम्बु बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
गुल्मी, मालिका गाउँपालिका-५ अगरी बस्ने ६० बर्षीय कमन सिहं भण्डारी घरबाट अन्दाजी ७...
एनसेलको टावरमा आगजनी गर्ने पक्राउ
डोटी । जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा २०७६ साउन १५ गते भएको आगजनी घटनामा संलग्न भई फरार रहेको बडिकेदार गाउँपालिका-५ लाना बस्ने ४२ वर्षीय कृष्ण बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी...
वन मुद्दाका दोषी २१ वर्षपछि पक्राउ
काठमाडौ । वन मुद्दामा अदालतबाट दोषी ठहर भएको २१ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन्। माई नगरपालिका–४ का ४१ दीपक दर्जीलाई जिल्ला प्रहरी कार्यालयट इलामको टोलीले उनलाई पक्राउ गरेको हो।
२०५६ असार ९ मा जिल्ला...











