कमल थापालाई ६ वटै प्रदेश अध्यक्षहरुको समर्थन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भृकुटीमण्डप स्थित राष्ट्रिय सभा हलमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।
औपचारिक घोषणा सभा कार्यक्रममा ६ वटै प्रदेश अध्यक्षहरुले समर्थन गरेका छन् । प्रदेश...
एमालेको मतदान सकियो, नतिजा छिट्टै आउने
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा...
ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता
काठमाडौं । एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि...
भ्रामक समाचार फैलाएकोमा राजाको सचिवालले गरे आपत्ति
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को आशन्न महाधिवेशनलाई लिएर भ्रामक समाचारको खेती बढेको छ । कमल थापाको लोकप्रियता तथा महाधिवेशनबाट अत्यधिक बहुमतले जित्ने सुनिश्चित देखिएगंै अर्का युवा नेता राजेन्द्र लिङ्देनले भ्रामक समाचारको खेती गरेका...
समग्र विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुन्छ;अर्थमन्त्री शर्मा
रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना...
माओवादी पालिका अधिवेशन : दाङका छ पालिकामा नयाँ नेतृत्व चयन
दाङ । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
घोराही उपमहानगरपालिका, बबई,...
केपी ओलीले छाने १९ पदाधिकारी (सूचीसहित)
चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम प्रस्तुत गरेका छन् ।
ओलीले केन्द्रीय कमिटीमा ३०१ जनाको नाम प्रस्ताव गर्दा पदाधिकारीमा आफूसहित १९ नेताहरूको नाम प्रस्ताव गरेका...
एमाले महाधिवेशन : अध्यक्षमण्डल बैठक सुरु
चितवन, चितवनको सौराहामा जारी नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेसँगै अध्यक्षमण्डलको बैठक सुरु भएको हो...
माओवादी केन्द्र त्रिवेणी रुकुमको अध्यक्षमा गणेश खड्का
रुकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) त्रिबेणि गाउँपालिका रुकुम पश्चिमको अध्यक्षमा गणेश खडका चयन भएका छन् । माओवादी केन्द्रको दोस्रो सम्मेलनबाट गणेश खड्काको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन गरिएको हो ।
नवनिर्वाचित गाउँपालिका कमिटीको...
माओवादीमय बन्दै हेलम्बु,एक्कै दिन दर्जनौं नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवाद केन्द्र प्रवेश
सिन्धुपाल्चोक । हेलम्बुमा काङ्ग्रेस एमाले परित्याग गरि तीन दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हेलम्बुको प्रथम सम्मेलनमा उनिहरु माओवादी प्रवेश गरेका हुन ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि...










