तरुण दलका युवा नेता जनक केसी माओवादी केन्द्रमा प्रवेश

रुकुम । तरुण दलका युवा नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तरुल दल पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका-६ का वडा अध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि   जनक केसी माओवादी केन्द्रमा प्रवेश गरेका हुन । तरुण दलको संगठनमा...

एमाले महाधिवेशन ः पदाधिकारी थपेर सहमतिको प्रयास

चितव। नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम...

शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई...

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका छन । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख...

माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाको दोस्रो सम्मेलन अर्थमन्त्री शर्माद्धारा उद्घाटन

रुकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनको माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकर"ले उद्घाटन गरेका छन् । माओवादी केन्द्रको देशव्यापी गाउँपालिका अधिवेशन गर्दै छ । सो अवसरमा रुकुम पश्चिमका...

बुवाको सपना पुरा गर्न भन्दै खुमबहादुरका छोराले रोजे राजनीति

दाङ । उमेरले २८ वर्ष पुगेका अनुराग खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी दाङ जिल्लामै सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशनमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिको लागि मंगलबार भएको मतदानबाट दाङका तीन...

फतुवा विजयपुरबाट एमाले नगर अध्यक्ष बिजय यादव सहित २८ जना प्रतिनिधि चयन

रौतहट । नेकपा एमालेको १० औं महाधिवेशनका लागि रौतहटबाट फतुवा विजयपुर नेकपा एमाले नगर अध्यक्ष एवम पुर्व मन्त्री प्रभु साहको स्वकीय सचिव बिजय यादव निर्बिज सहित २८ जना प्रतिनिधि चयन भएका छन् चितवनमा १०१२ मंसिरमा...

कम्युनिष्ट आन्दोलनको निरन्तरताका लागि एमालेबाट विद्रोह : माधव नेपाल

सुर्खेत। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन। समाजवादी पे्रस सङ्गठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा...

केपी ओली जहाजमा, भीम रावल सडकमा

काठमाडौ। नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका छन् ।सौराहा पुगेका भीम...

एमालेका महाधिवेशनको तयारी अन्तिम(तस्बिरसहित)

तस्बिर;सबिन लोप्चन चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग सपन्न भएको छ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार...