नेपाली उत्पादन बढाउँदै निर्यात प्रवधनमा लाग्न उद्योगीलाई मन्त्री भण्डारीको आग्रह
वैशाख २५ काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गरेका छन् ।
बिहिबार देखी काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार...
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने
काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुनेछ ।
आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२÷८३...
तस्करलाई पछयाउँदा तीन मोटरसाईकल ठोक्किए, एक गम्भिर
सञ्जय मिश्रा
रौतहट २४ बैशाख।
रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीले किराना सामान बोकेको एकजना तस्कर लाई पछ्याउँदै गर्दा ३ वटा मोटरसाईकल जुधेर ठूलो दुर्घटना भएको छ।
बुधवार अपरान्ह साढे तीनबजेको समय...
सीपलाई रोजगारीसँग जोडौं: श्रम मन्त्री
काठमाडौं, २४ बैशाख ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन ।
बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान...
४० लाख नगदसहित बिशालबजारवाट २ हुन्डी कारोबारी पक्राउ
काठमाडौं, २४ बैशाख। प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत कलकत्ता यादवपुर घर भई काठमाडौं-२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदह नगरपालिका घर भई चन्द्रागिरि...
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
काठमाडौं, २४ बैशाख । संघीय संसदका ४ वटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ः४५ बजेवाट सुरू हुनेछ । जुन बैठकमा वैदेशिक...
आज बागमती प्रदेशमा सार्बजनिक बिदा
काठमाडौं, २४ बैशाख । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार...
स्टार्टअप बिजनेसमा ६६१ उधमीका लागि राज्यकाे १ अर्ब लगानी
काठमाडौं, २३ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिए ।
नेपाल जेसिजद्वारा काठ्माण्डौँमा आयोजित “क्रिएटिभ योङ इन्ट्रप्रेन्योर र पब्लिक...
डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन
काठमाडौं, २३ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् ।
नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु...
सार्बजनिक शौचालय नहुदाँ सयौंलाई समस्या तर ऐलानी जग्गामा ब्यक्तिको भोग चलन
सञ्जय मिश्रा
रौतहट २३ बैशाख। रौतहटको चर्चित बजार कटहरियामा सार्वजनिक शौचालयको व्यवस्थापन नहुँदा सैयौं मानिसलाई सास्ती भोग्नु परेको छ।
बजारको दक्षिणतर्फ अव्यवस्थित सार्वजनिक शौचालयबाट बजारका ब्यापारी तथा किनमेल गर्न आउने मानिसको जेनतेन काम चले पनि बजारको उतरतर्फ...










