ग्यास सिलिण्डर कि बम ?

ललितपुर । ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता...

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

काठमाडौ। नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार...

माओवादी पहिलो दल बन्ने प्रचण्डकाे दावी

डोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् । डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र...

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी, लिम्पियाधुरामा बैकल्पिक विधिबाट जनगणना हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको...

सर्वाेच्चसहित उपत्यकाका अदालतमा नेपाल बारकाे धर्ना

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएकाे छ। जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वाेच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च...

आज समाज सुधारक महागुरु फाल्गुनन्दको १३७ औँ जयन्ती

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं...

वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र, मलेसिया २० प्रतिशत

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम...

रुकुममा मेला पर्वको रौनक शुरु

दिपक मगर रुकुम । रुकुममा मेला पर्वको सिजन सुरु भएको छ । यहाँ दशै र तिहारपछि विभिन्न समयमा विभिन्न दर्जनौं स्थानमा मेला लाग्ने गरेका छन् । जस अनुसार आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मेला सम्पन्न...

मलेसियाका लागि नेपाली राजदूत पाण्डे स्वदेश फर्किदै

काठमाडौं । मलेसियाका लागि नेपालको आवासीय राजदूतका रुपमा रहेका उदयराज पाण्डे नेपाल फिर्ता हुने भएका छन् । चार वर्षे कार्यकाल अगावै सरकारले फिर्ता बोलाएपछि उनी बुधबार स्वदेश फर्किन लागेका हुन । यसअघि सन २०१९ मा...

हेलम्बु ७ इचोकको बस दुर्घटना एकको मृत्यु पाँच घाइते

काठमाडौँ । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक...