एनआरएनएको चुनाव स्थगित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो। आइतबार भर्चुअल रुपमा...

एमाले राक्सिराङ-१ को अधिवेशन सम्पन्न, अध्यक्षमा बबि राम मोक्तान

मकवानपुर । राक्सिराङ गाउँ पालिका वडा नम्बर -१ को नेकपा एमाले वडा अधिवेशन तथा दशै शुभकामना आदानप्रदान, चियापान कार्यक्रम सप्पन्न सम्पन्न भएको छ।अधिवेशन बाट वडा कमिटी अध्यक्षमा बबिराम मोक्तान चयन भएका छन् । त्यस्तै, उपाध्यक्ष...

प्रधानन्यायाधीशलाई राजदूतमा पनि भाग

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन्। उनले आफ्ना सम्धी डा। तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन्। ‘उहाँले मन्त्रीमात्र होइन,...

दशैँ भत्ता फिर्ता गर्ने भनेका सांसदले फिर्ता नगरेर थप भत्ता बुझे

जनकपुरधाम । गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नगरेको खुलेको छ । कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द रहेको तथा लकडाउनका कारण गरिब,...

मोतिपुर घटनामा चारको निधन

बुटव। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण...

रुकुममा जीप दुर्घटनामा मृत्यु

रुकुम । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका जनाइएको छ । यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४...

मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले आज बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री...

सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुन्छ-टोप अस्लामी

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट बहुजातीय सांस्कतिक मोर्चा प्रदेश परिचालन समिति लुथमको आयोजनामा शनिबार बुटवलको देबिनगर स्थित भुपु सैनिक क्लब हलमा बहुजातीय सांस्कतिक साँझ सम्पन्न भएको छ । आउँदै गरेको बिजया दशमी, बलिहाङ्ग तिहार,...

प्रचण्डपथ छाड्दा पार्टीमा टुटफुट : जनार्दन शर्मा

काठमाडौ। अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताएका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन्...

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको...