नेकपा एमाले राक्सिराङ -३ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा थापा बहादुर दोङ

सविन कुमार,मकवानपुर । राक्सिराङ गाउँ पालिका वडा नम्बर -३ को नेकपा एमाले वडा अधिवेशन तथा दशै शुभकामना आदानप्रदान, चियापान कार्यक्रम सप्पन्न सम्पन्न भएको छ। उक्त कार्यक्रम बाट वडा कमिटी अध्यक्षमा थापाबहादुर दोङ चयन भएका छन्...

नेकपा एकीकृत समाजवादीले चार जना पदाधिकारी थप्यो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक उपमहासचिव र तीन सचिव थप्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले ४ जना थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका...

मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?

विपेन उलङगे एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...

छोरी जन्माउने आमालाई सम्मान

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४...

लेखापालले व्यवास्ता गरेपछि सुत्केरीले भत्ता र कर्मचारीले तलब पाएनन्

म्याग्दी। बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् । हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २००...

२० वर्षको उमेरमा घर छाडेका गंगाबहादुर ५५ वर्षपछि घर फर्किए, कस्तो अवस्थामा थिए ?

साजन परियार, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका गंगबहादुर गुरुङ हराएको ५५ वर्षपछि घर फर्किएका छन् । बि.सं. २०२३ मा २० वर्षको उमेरमा घर छाडेका ७५ वर्षीय गुरुङ घर फर्किएपछि परिवार र आफन्तमा खुसीयाली छाएको छ...

एमसीसी सम्झौता पारित गर्न निजीक्षेत्रको आग्रह

काठमाडौँँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एसीसी० पारित गर्न निजीक्षेत्रले आग्रह गरेको छ । निजीक्षेत्रका तीनओटा छाता संगठनले यसको कार्यान्वयनका लागि संयुक्त रूपमा आवाज उठाएका छन् । एमसीसी सम्झौता निकै गिजोलिएर फिर्ता जाने...

माओवादीले मन्त्री छान्यो, अरूमा रडाको कायम

काठमाडौं । स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ। मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको...

एमाले राक्सिरा-३ को अधिवेशन असोज २१ मा

मकवानपुर। राक्सिराङ गाउँ पालिका वडा नम्बर तिनमा नेकपा एमाले वडा अधिवेशन असोज २१ गरे हुने भएको छ। कार्यक्रम नेकपा एमाले केन्द्रिय सदस्य तथा एमाले मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाले सम्बोधन गर्ने भएका हुन । कार्यक्रममा...

टोल बिकास स्तरीय फूटबल वडा अध्यक्षद्वारा उद्घाटन

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं.६ मा टोल विकास स्तरीय खुल्ला नक-आउट फुटबल प्रतियोगिताको सम-उद्घाटन भएको छ। उक्त खेलमा वडा भरिरहेका टोल बिकास स्तरीय खेलमा प्रत्येक टोल बिकास संस्था बाट खेल खेल्ने भएका...