“युवालाई स्वदेशमै केही गर्ने सपना देखाउनुहोस्” युवाको मनोविज्ञान बुझेर योजना तर्जुमा गर्नु : मन्त्री...

काठमाडौँ। युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय युवा परिषद्लाई युवाको केन्द्रका रुपमा स्थापित गर्न निर्देशन दिएका छन् । आज परिषद्को अनुगमनका क्रममा उहाँले ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको...

आजदेखि पेट्रोलको मूल्य १३३ रुपैंया

काठमाडौँ। सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा...

तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा मोक्तान

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको तेस्रो अबिधेशन शुक्रबार भएको छ । अधिवेशनले जयराम मोक्तानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सुनु थिङ, सचिव सन्देश थिङ, कोषाध्यक्ष भुवन घलान, सह-सचिव...

राजदुतावासको सहकार्यमा पीएनसीसीको श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा श्रम स्वीकृति सम्बन्धि बृहत् जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ । वैदेशिक रोजगार बिभागका बिकाश श्रेष्ठ र  श्रम कार्यक्रमबाट  नरेन्द्र न्यौपाने लगायतका परामर्शदाता...

नेकपा एमाले राक्सिराङ गाउँ कमिटी अध्यक्षमा रोहन लामा

सबिन कुमार मकवानपुर। मकवानपुर पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका गाउँ कमिटीको प्रथन अधिवेशन बाट अध्यक्षमा सिंग राम रुम्बा रोहन लामा सर्वसहमत चयन भएका छन् । नेतृत्व चयनमा सहमति जुट्न गाह्रो भएपनि करिब रातको १:३० बजे सहमति...

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले बागमतीका ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

मकवानपुर। बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख...

वृद्धको शव बेवारिसे अवस्थामा फेला

सोलुखुम्बु। माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ । बिहीबार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । नामथर ठेगाना नखुलेका करिब...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?

काठमाडाै। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओ साेमबार बाँडफाँट भएको छ । सोमबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो । बाँडफाट...

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक...

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

नुवाकोट। नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित...