बेपत्ता सुजिता भण्डारी जंगलमा मृत अबस्थामा फेला

सविन कुमार,  चितवन । पूर्वी चितवनको राप्ती नगर पालिकाकीबाट बेपत्ता भएकी २२ वर्षीय सुजाता भण्डारी मृत अवस्थामा फेला परेकी छन् । सुजाता असार ११ गते बिहानदेखि बेपत्ता अवस्थामा रहेकी थिईन । सुजिताको राप्ती नगर पालिका...

चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ

  धनगढी। धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको...

कर्णाली प्रदेश सरकारले ल्यायो दुई कार्यविधि

सुर्खेत। कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८’ र ‘हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७८,’ स्वीकृत गरेको हो। प्रदेश सरकारका...

नेपाल विद्यार्थी संघको सरकारविरुद्ध मसाल जुलुस

काठमाडौँ। नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित काठमाडौँमा प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो। मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ।...

थप १ हजार ६०३ सङ्क्रमित भेटिए

काठमाडौँ। नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ । थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण...

एनआरएन मलेसियाको युवा संयोजकमा सिताराम बस्नेतको उम्मेदवारी

मलेसिया। गैरआवासीय नेपाली संघ मलेसियाको सातौं अधिबेशनको माहोल तातिए सँग विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । यस्तै मलेसियामा रहेर सामाजिक क्षेत्रमा कार्य गर्दै आएका समाजसेवि सिताराम बस्नेतले युवा संयोजकमा आफ्नो...

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

भरतपुर . नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

रामनगर गाउँपालिकाका अध्यक्षको निधन

जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । ७०...

रेमडिसिभिर देशभित्रै उत्पादन

काठमाडौ । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै...

ओली र नेपालबीच टेलिफोन वार्ता, जुटेन सहमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् । एमाले स्रोतका अनुसार...