खनाल–नेपाल पक्षलाई फुटाउन सक्रिय ओली

  काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल...

मुख्यमन्त्री राई बिरुद्ध को अविश्वास प्रस्ताव फिर्ता

  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको...

मनकामना केबुलकार ६ दिन बन्द हुने

काठमाडौँ। मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने...

पार्टी छाडेकालाई धमाधम कारबाही अगाडि बढाउँदै माओवादी केन्द्र

  काठमाडौं । माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ । माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी...

विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीद्वारा तालाबन्दी

  बझाङ। दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक धारको विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन । चौधारी माध्यमिक विद्यालयमा आइएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द...

कहिले बन्ला नयाँ सरकार ?

काठमाडौं । वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता...

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दी ।अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ...

सरकार र थारू कल्याणकालीकारी सँगको वार्ता सकारात्मक

  काठमाडौँ। नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी...

सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रको कारबाही

बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई कारबाही गरेको छ । पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको हो । प्रतिनिधि...