हेल्प मधेसी मलेसियाको उपाध्यक्षमा युवा समाजसेवी सुरेन्द्र महतो चयन

मलेसिया । गरिब दिन,दुखी,असाय पीडित र मलेसियामा रहेको श्रमिकहरुको हकहितका लागि काम गर्दै आईरहेको समाजिक संस्था " हेल्प मधेसी मलेसिया " को केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा युवा समाजसेवी सुरेन्द्र महतो चयन भएको छन् । गएको अप्रिल...

इन्सद्वारा आयोजित ‘विश्व नेपाली साहित्य सम्मेलन’ भव्यरुपमा सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेनल भव्यरुपमा सम्पन्न भएको छ । गत शुक्रवार वैशाख १० गते सुरु भएको सम्मेलन ११ र १२ गते गरि तीन दिनसम्म संचालन भएको...

नेविसंघ पर्साद्वारा केही निजी विद्यालयले सुरु गरेको परीक्षा रोक्न माग

वीरगञ्ज। नेपाल विद्यार्थी संघ पर्साले केही निजि विद्यालयहरुले सञ्चालन गरेको परीक्षा रोक्न चेतावनी दिएको छ । वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै पर्सा जिल्लामा बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई प्रवाह नगरी शुल्क उठाउने अभिप्रायले सञ्चालन गरिएको...

मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको जनाको निधन

धनुषा। धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै...

मलेसियामा २ हजार ७१७ नयाँ बिरामी थपिदा ११ जनाको निधन

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र २ हजार ७१७ जना थपिए । त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने...

उज्यालो नेटवर्ककर्मी पक्राउ परेको प्रति पत्रकार महासंघको बिरोध, बिनासर्त रिहाइको माग

काठमाडौं । समाचार लेखेको वपषयलाई लियर उज्यालो नेटवर्क डटकमको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले गरेपछि पत्रकार महासंघ उपत्यका प्रदेश समिति विरोध जनाएको छ । तामाङलाईपक्राउ गर्नुका साथै क्यामेरा , कम्प्युटरलगायत सञ्चार...

प्रधानमन्त्री ओली र “रअ” प्रमुख बारे समाचार लेखेको विषयमा उज्यालो नेटवर्कका पत्रकारहरु पक्राउ

काठमाडौँ । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था "रअ" प्रमुखको भेट बारे समाचार लेखेको विषयलाई लिएर पक्राउ गरिएको जनाएको छ । नेटवर्कको...

इजरायली राजदूत कृषकको बाख्रा फार्ममा

तनहुँ। नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा एक युवा कृषकको बाख्रा फार्म अवलोकन गरेका छन । केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत...

अविश्वास प्रस्तावको सुइँको पाएपछि माधव पक्षका सांसदलाई कारवाही गर्ने तयारी

  काठमाडौं । नेकपा (एमाले)ले माधव नेपाल पक्षका केही सांसदलाई निष्कानको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ । माधव नेपाल...

आगलागी पीडित ५८ घर परिवारलाई १४ लाखबढी आर्थिक सहयोग

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा गत फाल्गुन १८ गते भएको आग्लागीबाट पीडित परिवारलाई धर्ती आमा कोष संस्थाले आर्थिक सहयोग गरेको छ । कार्यक्रममा प्रति पीडित परिवारलाई नगद २४ हजार ८ सय २०...