देशभर मुद्दाका चाङ, यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता

काठमाडौं । देशभरका जिल्ला, उच्च, सर्वोच्च, विभिन्न न्यायाधीकरण लगायतका अदालतमा मुद्दाको संख्या ३ लाख १७ हजार ५ सय २० छ। यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता भएका छन्। गत वर्षका बाँकी...

एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति प्रहरी नियन्त्रणमा

  नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना...

बर्दियामा फेरि बाघको आक्रमणमा एकको मृत्यु

बाँके। बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएको बेला घटना...

कर्णाली प्रदेश सरकार परिवर्तन गर्न ओलीको तयारी, नेपाल पक्ष असहमत

सुर्खेत । फेरि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । यसअघी पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको...

पत्रकार महासङ्घको निर्वाचन चैत २५ मा

  काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने...

एमालेको राष्ट्रिय भेला सुरु

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ । भेलामा देशैभरका नेता-कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु...

अमेरिकाको एटलान्टामा गोली चल्दा आठ जनाको निधन

  एजेन्सी। अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको...

जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते

जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन...

पाटनमा मिर्गाैला, मानसिक रोग उपचार गराउने बिरामी बढे

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झँै केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । “हामीसँग मिर्गौला...

आजदेखि झलनाथ–माधव पक्षको राष्ट्रिय भेला

  काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बुधबार र बिहीबार चल्‍ने भेलामा देशभरबाट उक्त समूहका नेता/कार्यकर्ता काठमाडौँ आइसकेका छन् भने कतिपय आउँदैछन् । केही दिनअघि प्रधानमन्त्रीसमेत...