तीनजना उपस्थिति भएर मलाई पार्टी अध्यक्षबाट हटाएको निर्णय गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-मावध समुह बैठकबाट भागेको बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै पार्टी बैठकमा नआएर आफुलाई पार्टीबाट निस्कासन गरेको निर्णय सार्वजनिक गरेको बताए । कार्की वेङक्वीटबाट तीन जना मान्छे...

आजको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

  काठमाडौं । आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ...

आइतबार सुनको मुल्य घट्यो

  काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन २३ सयले घटेको छ। शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आज घटेर ९३ हजारमा कायम भएको हो। चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले...

प्रतिनिधिसभा भंग भए पनि संसदको तजबिजमा ६ अर्बभन्दा बढी खर्च

काठमाडौं । प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा...

गत २४ घण्टामा ३ सय ६२ जनामा संक्रमण

  काठमान्डाैँ। गएको २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो। यो सहित हालसम्म संक्रमित हुनेको...

संसद विघटन विरुद्ध डाक्टर केसीसहितका नागरिक समाजका अगुवाहरु सडकमा

काठमाडौं । सरकारविरूद्ध नागरिक प्रदर्शन गरिएको छ। वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिंसात्मक नागरिक प्रदर्शन भएको हो। शनिबार माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रतिनिधि...

संसद विघटन विरुद्ध देशभरि काङ्ग्रेसको विरोध प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध...

आफूलगायतका नेता प्रति घृणा फैलाउन ओलीले ‘साइबर सेना’ मार्फत कुप्रचार गरे : भिम रावल

काठमाडौं । फेक न्युजको शिकार भएका नेकपा प्रचण्ड-माधव समुहका नेता भिम रावलले आफुलाई प्रधानमन्त्रीको कथित साइबर सेनाले कु प्रचार गरेको बताएका छन । आफूलगायतका नेताहरुविरुद्ध घृणा फैलाउन ओली समूहले ‘साइबर सेना’ मार्फत कुप्रचार गरेको...

झापाका दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् । छ पालिकाकाका दुई लाख २०९ जनाले...

पूर्वप्रधानन्यायाधीश समुहद्धारा संसद विघटन असंवैधानिक ठहर

  काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन निर्णयलाई असंवैधानिक ठहर गरेका छन्। संसद विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार पूर्वप्रधानन्यायाधीशले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा,...