बालुवाटारमा ओली र प्रचण्डबिच भेटबार्ता

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आज बालुवाटारमा भेटबार्ता भएको छ । दुई अध्यक्षबिच करिब १ घण्टा भेटबार्ता भएको तर भेटवार्तामा के कुराकानी भयो भन्ने...

वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय

मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन । वाईबाले हेटौंडा...

थप १३८२ जनामा कोरोना संक्रमण, २३ को निधन

  काठमाडौं । देशभर थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित...

सर्वदलीय बैठकमा सरकारको आलोचना

काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो। उपसभापति विमलेन्द्र...

गाउँपालिका अध्यक्षद्धारा अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण

डोटी । डोटीको बडिकेदार गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बुद्धिसागर विनाडीले आफ्नै लगानीमा वडाका अतिविपन्न १० घरपरिवारलाई सोलार बत्ती वितरण गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले हरेक वर्ष सरकारबाट आफूले पाउने...

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिदै

  काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । मिनभवनस्थित नापी कार्यलयमा आज मंगलबार दिउँसो २ बजे सगरमाथामाको नयाँ उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको विभागका उपमहानिर्देशक...

कपिलवस्तुकाे कृष्णनगरमा भन्सार छली ल्याएको समान प्रहरीद्वारा बरामद

सुरेन्द्र महतो कृष्णनगर । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक भारत बाट भन्सार छलि ल्याउदै गरेको समान प्रहरीले बरामद गरिएको छ । इलाका प्रहरी कृष्णनगर मताहतमा रहेको अस्थायी प्रहरी पोष्ट शुरक्षा...

सर्वदलीय बैठक भोली मंगलबार बालुवाटारमा बस्ने

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भोलि मंगलबार बिहान ११ बज बस्ने गरी बैठक बोलाउनु भएको हो । विशेषगरि पछिल्ला दिनमा सडकमा प्रदर्शन भएको विषयहरुको बारे दलहरूको साझा...

देशभर गएको २४ घण्टामा २० जनाको निधन, १ हजार १४ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ४१...

पर्साको पहिलो कोभिड अस्पताल भिस्वामा शिलान्यास

वीरगन्ज । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम अाज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ। प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले...