आज थप ४१२ जनामा कोभिड पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि...

महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने

काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना...

दशगजामा एसएसबीले राखेको अस्थायी पोष्ट हटायो

काठमाडौं । नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय...

नेकपाका निकट विद्यार्थीहरुले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला जलाए

चितवन । नेकपा प्रचण्ड–माधव निकट विद्यार्थीहरुको समुहले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै उनीहरूले विरोध गरेका...

जनप्रतिनिधिले आफ्नै लगानीमा विपन्न परिवारको घर बनाईदिए

  काठमाडौं । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक...

निर्वाचन आयोगमा आफूहरु नै आधिकारिक नेकपा रहेको प्रचण्ड-माधव समुहको पुनः दावी

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग पुनः दोहोर्याएको छ । आयोगले पुस १७ मा प्रचण्ड-माधव समुहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो । सो पत्रको...

लेखेर राख्नुहोस चुनाव हुदैन, संयुक्त संघर्ष गर्न तपाईंहरु स्पष्ट हुनुस् : नेता भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । नेकपाले आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । सम्बोधनको क्रममा...

संवैधानिक इजलासमा नबस्ने कार्कीको घोषणा

काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाए पछि कार्की बेञ्चमा नबस्ने भएका हुन् । कार्की...

पत्रकार मोहनप्रसाद पन्तको पक्राउप्रति महासङ्घको निन्दा

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । टिभी टुडे टेलिभिजनको कार्यक्रम...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको निधन

  विराटनगर । झापा र उदयपुरमा मंगलवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै...