कोरोना : नेपालमा गएको २४ घण्टामा ८२ जनामा संक्रमण

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ८२ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । त्यस्तै आइतबार...

संखुवासभामा पहिरो : चारजनाको जीवितै उद्धार

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको भिषण पहिरो परि बेपत्ता मध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ । पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएका थिए । घटनास्थलमा...

छुट्टाछुट्टै दुईस्थानमा जबरजस्ती करणीका घटना, तीन जना पक्राउ

काठमाडौं । अछाम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर...

कुटपिटबाट मृत्यु, कुटपिमा संलग्न ५ जना पक्राउ

सप्तरी । डाकनेश्वरी नगरपालिका-७ ब्रहमपुरस्थित पोखरीमा माछा मारेको विषयलाई लिएर झै-झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ५५ वर्षीया मानशेर देवी मण्डलको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । उक्त स्थानमा झै-झगडा तथा कुटपिट हुँदा...

मलेसियाबाट भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्किए

काठमाडौ । मलेसियाबाट हालसम्म भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्केका छन । उक्त उडानहरुबाट ३९ नेपालीको शव पनि स्वदेश ल्याएको हो । जुन १८ मा मलेसियाबाट पहिलो चार्टर उडान...

संखुवासभामा भिषण पहिरो

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा भिषण पहिरो गएको छ । पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएको बताएको छ । रातभरिकाे अविरल वर्षापछि आइतबार बिहान पहिरो गएको र...

बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। अभिषेकले ट्वीट गर्दै...

बझाङका पहिरो पीडितलाई सुदुरपश्चिमेली नेपाली समाजको राहत

काठमाडौं । सुदुरपश्चिमेली नेपाली समाजले बझाङको केदारस्युँ गाँउपालिका वडा नं ८ मल्लेसीका पहिरो पिडीतलाई राहात वितरण गरेको छ । सुदूरपश्चिमेली नेपाली समाजको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपालीहरुको संयुक्त पहलमा मल्लेसीको पहिरोमा परेर...

कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ३१ डिस्चार्ज  हुदा ७० जनामा संक्रमण 

काठमाडौं । नेपालमा गएको २४ घण्टामा  जना कोरोना संक्रमण ७० जनामा  देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ७० नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । त्यस्तै शुक्रबार...

अझै तीन दिन वर्षातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल...