उपत्यकामा लकडाउन खुकुलो छैन, मंगलबारमात्रै ४ हजारबढी सवारी नियन्त्रणमा

काठमाडौं । काठमाडौ लगायत देशभर तुलनात्मक रुपमा लकडाउन केहि खुकुलो देखिएपनि प्रशासनले भने खुकुलो नगरेको बताएको छ । उपत्यकामा मंगलबार बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा...

विभिन्न तीन सडक दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं । झापाको  दमक नगरपालिका-१ मामाचोकस्थित सडकमा मे.१ च ९१७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय दुर्गा प्रसाद अधिकारीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लाईफ लाईन...

चितवनका कोरोना संक्रमित मृतकलाई ज्वरो, निमोनिया र सुगरको समस्या थियो

काठमाडौ । नेपालमा कोरोना संक्रमित  थप एकको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले...

लकडाउनको मोडालिटि तयार भएपछि एसईईलगायत परीक्षाको टुंगो लाग्ने : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललेलकडाउन को मोडालिटि तयार भएपछि एसईईलगायत परीक्षा कहिले हुने भन्ने बिषयमा टुंगो लाग्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा संसद बैठकमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शिक्षामन्त्री पोखरेलले यो...

छुट्टाछुट्टै स्थानमा हतियारसहित दुईजना पक्राउ

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-११ भोजाड बस्ने २० वर्षीय सुजन सुनारलाई कटुवा पेस्तोल १ थान र गोलीको खोका  १२ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा पेस्तोल रहेको भन्ने सूचनाको आधारमा...

एमसीसी विवाद बारे छलफल गर्न बोलाएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौ । मंगलबार बस्ने भनिएको नेपाल कम्युनिस्ट ( नेकपा) सचिवालयको बैठक स्थगित भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको हो । नेकपा अध्यक्ष समेत रहेका...

बम प्रयोग गरि ज्यान मार्ने साह पक्राउ

रौतहट । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्धाका फरार व्यक्ति सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर बस्ने ६५ वर्षीय मुक्ति साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मोहम्मद अफताब आलमका प्रतिवादिि समेत भएको र विष्फोटक पदार्थ,...

किरात पहिचान मेट्दै नगर प्रमुख राई

 तिलक चाम्लिङ लिम्बूहरूको सामधिस्थल भत्काउँदै विभिन्न व्यक्तिको नाममा पार्क बनाएको समाचारहरू आइरहेका छन् । त्यस्तै घट्ना किरात भूमिमा पनि शुरु भएको छ । हालै राजामहाराजाहरूले भवनको शिलान्यास गरेकै शैलीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ‘रक...

कोरोना महामारीमा संघको ६ अर्ब ३ करोड, प्रदेश र स्थानीयको करिब ४ अर्ब खर्च

काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण तथा रोकथाम गर्दा हालसम्मको खर्च बिबरण संसदमा पेस गरेका छन । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले...

विभिन्न  जिल्लामा ५ जना मृत अवस्थामा फेला

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने...