कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ५५ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २५५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप २५५ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । त्यस्तै बुधबार...

श्रीमिकहरुलाई कोरिया जाने बाताबरण तयार गर्न सरकारलाई माग

काठमाडौ । ईपीएस टपिक परिक्षा पास गरेर कोरिया जान अन्तिम उडानको प्रखाईमन रहेका युवाहरूले कोरिया जान पाउनुपर्ने मागसहित बिरोध प्रदर्शन गरेका छन। ईपीएस परिक्षा पास गरि सिप परिक्षा समेत पास गरि काेरिया जान अन्तिम तयारहेका...

काठमाडौं उपत्यकाका यी २३ स्थानमा कोरोना संक्रमित फेला

  काठमाडौं । उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो। काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु,...

मंगलबार काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा २८ जना नयाँ संक्रमित थपिएका हुन्। राष्ट्रिय...

कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ४ नयाँ संक्रमित थपिदा ६ सय...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २०४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप २०४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार १६८ पुगेको छ । त्यस्तै शनिबार...

शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ

बारा । शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा...

नगरपालिकाले दियो दुई महिनाको भाडा छुट

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महिनाको भाडा छुट दिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरुलाई चैत र वैशाख...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका आकास्मिक सेवा बाहेकका सेवा बन्द

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकास्मिक सेवा बाहेकका सेवा बन्द गरेको छ । उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि अस्पतालले आकास्मिक बाहेकका सेवा बन्द गरेको हो । अस्पतालले...

भारतीय नागरिकलाई नागरिकता बनाइदिने अधिकृत जेल चलान

काठमाडौं । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय...

५ सय बालबालिकाको स्याहार गर्दै सडकको भोको पेट भर्दै इन्दिरा आमा (भिडियो सहित)

विपेन उलङगे काठमाडौं । इन्दिरा राना मगर नेपाली समाजमा स्थापित एउटा पेरणा दायिक नाम हाे । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिरा राना मगरकाे अर्काे परिचय हाे आमा । उनले बालबालिका , असाहयकै...