जेठ ५ गतेसम्म लकडाउन थपिएसंगै सरकारले आर्थिक क्षेत्रमा खुकुलो

काठमाडौं । सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था...

दाङमा लकडाउनका क्रममा लागूऔषध सहित २ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती...

सचिवालय बैठकबाटै किन हिडे प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे बैठक बालुवाटरमा जारि छ । बैठकले भाेलि हुने भनेकाे स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने तयारिका लागि बैठक बसेकाे थियाे । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी...

काेराेना निकाे भएका तीन पुरुषमा पुन: पाेजेटिभ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केका पेप्सीकोला सनसिटिका ५८ वर्षीय पुरुषमा पुनः काेराेना  पोजिटिभ  देखिएकाे छ । उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए । त्यस्तै वीरगन्जकाे नारायणी अस्पतालबाट काेराेना...

नेपालमा आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन थप

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्दै बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गते सम्मका लागि लकडाउन थप गरेकाे छ । बुधबार बिहान ११ बजे देखि बालुवाटारमा बसेकाे बैठकले यस्तो निर्णय गरेकाे हाे । यसअघि...

कतारकाे आप्रवासी श्रमिकको प्रमुख गन्तव्य सनैयामा लकडाउन खुला

दाेहा । कतारकाे सनैया क्षेत्रलाई करिब महिना पछि खुला गरिएकाे । काेराेना राेकथाम तथा नियन्त्रण गर्न करिब  डेढ महिना अघि लगाईएकाे लकडान बुधबार देखि खुला गरिएकाे हाे । लाखौं  आप्रवासी कामदारको प्रमुख गन्तव्य स्थान सनैयाका...

पानी जहाज कार्यालयले १ कराेड ४३ लाख ९८ हजार बराबरको गाडि किन्दै

काठमाडौं । काेराेना महामारीकै बिच सरकारकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८...

उदयपुरको एक वन उपभोक्त समिति द्धारा ३४० विपन्न परिवारलाई खाद्यान्न उपलब्ध

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से स्थित नब उदय सामुदायिक बन उपभोक्ता समुहले ३४० घर धुरीलाई राहत बितरण गरेकाे छ । बन उपभोक्त समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो अत्तिबिपन्न घरधुरीका उपभोक्ताहरुलाई...

बिराटनगरबाट ६ जना काेराेना संक्रमित डिस्चार्ज

काठमाडौं । काेशी अस्पताल काेराेना उपचार केन्द्र बिराटनगरमा उपचाररत ६ मंगलबार डिस्चार्ज भएका छन । त्यहाँ उपचाररत ३१ जना मध्ये ६ जनाकाे नमुना नेगेटिभ आएपछि उनीहरुलाई फुलमाला सहित बिदाई गरिएकाे हाे । उनले गत वैशाख...

लकडाउन थप्ने बारे मन्त्री परिषद बैठक बस्दै

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । यसअघि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो...