पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि

एजेन्सी । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको छ । इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये कसैको पनि परीक्षण भएको छैन ।अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र...

मलेसियामा तलब नपाएका ४४ जना श्रमिकले तलब पाउने

क्वालालम्पुर । मलेसियामा तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुले तलब पाउने भएका छन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै बांगी स्थित येङ हुङ सोफा कम्पनीमा कार्यरत तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुलाई कम्पनीले तलब उपलब्ध...

काभ्रेका तीन युवकमा पिसिआर स्वाब परिक्षणमा काेराेना नेगेटिभ

काभ्रे । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा काेराेना पोजिटिभ देखिएका दुई युवककाे पिसिआर स्वाब परिक्षणमा नेगेटिभ देखिएकाे हाे । आरडीटी परिक्षणमा संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर...

उपत्यकामा लकडाउन उलङ्घन गर्ने ३२सय ७४ व्यक्ति र ४ सयबढि सवारीसाधन प्रहरी नियन्त्रणमा

काठमाडौं । उपत्यकामा लकडाउन उलङ्घन गर्ने ३२ सय ६७ जनालाई प्रहिले नियन्त्रणमा लिएकाेछ । उपत्यका भरि लकडाउन उलङघन गर्ने ७ सय ७४ महिला र २ सय ९३ पुरुषलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । आज...

चितवन एकजनालाई आरडीटी परिक्षणमा काेराेना पाेजेटिभ

चितवन । चितवनमा ३९ जनाकाे य्रापिड डाईग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एकजनाकाे काेराेना पाेजेटिभ देखिएकाे छ । गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको अस्पतालले...

‘घुम्ती परिक्षण शिविर’ शुरु गरौं : नेपाली काङ्ग्रेस

काठमाडौ । काेराेना भाईरसकाे जाेखिम सामना गर्न नेपाली काङ्ग्रेसले स्वास्थ्य सामग्री, दक्षता र गति बढाउदै घुम्ती परिक्षण शिविर’ शुरु गर्न आह्वान गरेकाे छ । काङ्ग्रेसले दुई पेज लामाे विज्ञप्ति निकाल्दै यस्ताे आह्वान गरेकाे हाे...

सनसिटि अपार्टमेन्टका तीन सय जनाकाे आरडिटी परिक्षणमा नेगेटिभ

काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बुधबार देखि य्रापिड किट द्धारा परिक्षण सुरु भएकाे छ । दुईजना संक्रितहरु काठमाडौंकाे पप्सिकाेला टाउन...

अत्यावश्यक आैषधि तथा स्वास्थ्य सामाग्री छिटो खरिद गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाकाे शिक्षा तथा स्वास्थ्य समितिले काेराेना भाईरस (काेभिड-१९) काे उपचार तथा राेकथामकाे लागि चाहिने अत्यावश्यक आैषधि तथा स्वास्थ्य सामाग्री छिटो खरिद गर्न सरकारलाई निर्देशन दिएकाे छ । भिडियो कन्फरेन्समार्फत बसेको समितिको बैठकले कोरोनाको...

काठमाडौंमा सवारी वितरण बन्द

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास बितरण बन्द गरेकाे छ । उसले एक सुचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने...

सनसिटि अपार्टमेन्टमा य्रापिड परिक्षण सुरु

काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बुधबार देखि य्रापिड किट द्धारा परिक्षण सुरु भएकाे छ । दुईजना संक्रितहरु काठमाडौंकाे पप्सिकाेला टाउन...