मुख्यमन्त्री केसीले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन । प्रदेशसभामा रहेको...

झ्याप्प झ्याप्प वत्ति जाने, मिटर अभाब लगायतका समस्या समाधान गर्न कुलमानले थाले पहल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न,वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । विनाजानकारी झ्याप्प झ्याप्प...

खड्काद्धारा लिखित पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा

रुकुम । पत्रकार मेगराज खड्काद्धारा लिखित पुस्तक रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा केन्द्रित गरिएको छ । कोरोना महामारीका कारण औपचारिक...

जापानबाट पाँच लाख डोज खोप आइपुग्यो

काठमाडौ। जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...

जेसिस सप्ताह शुभारम्भ : कलैया सिटी जेसिजद्धारा फलफुल वितरण

बारा । कलैया सिटी जेसिजले आज बाट जेसीज सप्ताह सुरु गरेको छ । जेसीज सप्ताह शुभारम्भ कार्यक्रम कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को...

महामारीले रोकेन मेलापर्व

बनेपा। हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन मनाउँदै आएको पर्व जनैपूर्णिमा÷रक्षाबन्धनका अवसरमा यहाँ लाग्ने मेलामा प्रशासनले भीडभाड नगर्न आग्रह गरे पनि भक्तजनहरुको ठूलो भीड लागेर मनाइएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने मेलामा विभिन्न...

भाजपा नेता विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे

काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका हुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका...

माओवादी केन्द्रले प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका...

नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ । देशभर गरिएको...

चिनेजानेकैबाट अ,पहरणमा परेका दुई युवकको भारतबाट उद्धार

मकवानपु। अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत...