नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ । देशभर गरिएको...

चिनेजानेकैबाट अ,पहरणमा परेका दुई युवकको भारतबाट उद्धार

मकवानपु। अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ । उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत...

बाहुनडाँगी झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

झापा । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । मेचीनगर नगरपालिका वडा नं १ र २...

देशका लागि खेले नागरिकता पाउन सकिन – शिवानी

शेरबहादुर सिंह, महेन्द्रनगर। कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता...

रौतहटका पुजारी मृत्यु प्रकरणका आरोपित वडाअध्यक्ष धरौटीमा छुटेपछि परिषदको विरोध

रौतहट । नारायण नगरपालिका-२ खेशरहिया स्थित हनुमान मंदिर को पुजारी श्री राम शाहको मृत्यु प्रकरणका आरोपित धरौटीमा छुटेपछि विश्व हिन्दु परिषदले आपत्ति जनाएको छ । परिषदले जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको...

राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला कमिटि घोषणा भएको छ । शनिबार हेटौँडामा कार्यक्रमको आयोजना गरि ३ सय ११ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको हो । जिल्ला सदस्यहरुको शनिबार...

उपत्यकाको फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो । फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा...

सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : काङ्ग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीमा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि...

अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपति: अफगानिस्तान आफै लड्न सकेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन । उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताएका हुन । अफगानिस्तानबाट अमेरिकी...

अध्यक्ष प्रचण्ड अस्वस्थ, सबै भेटघाट बन्द

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ । हिजो माओवादी केन्द्रका नेता बामदेव...