सहकार्य र सहमतिमा अगाडि बढने : श्रीष नेताहरु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल...

उपत्यकाका सडकपेटि ओगटेका १८ पेट्राेल पम्पहरुलाई हटाउन निर्देशन

काठमाडौँ — नेपाल आयल निगमले सडक पेटी र छेउमै सञ्चालित १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पठाएको छ । १५ दिनभित्र स्थानान्तरण कार्ययोजना पेस गर्न ती पम्पलाई भननिएकाे हाे । सडक पेटि अाेगटेका र मापदण्ड...

आजका पत्रपत्रिकाका फ्रन्टपेज

आजका पत्रपत्रिकाका फ्रन्टपेज photo : onlinekhabar

नेपालमा पनि नाेबेल काेरना भाईरसकाे संक्रमन

काठमाडौँ — नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार  पत्रकार सम्मेलन गर्दै यसकाे जानकारी दिएकाे हाे । ‘ नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएपछि...

गाउँपालिका अध्यक्ष ८ लाख घुससहित  पक्राउ

काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुससहित पक्रमउ परेका छन ।केसि सहित अन्य दुईजना सुर्खेतबाट  पक्राउ परेका हुन । गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न...

सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै रिट

काठमाडौं । सभामुखका उम्मेदवार सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट...

नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग

काठमाडौं ।  नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना, साहेक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका बिभिन्न ४१ पदका लागि मागेको हो।  विज्ञापन

गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाई अब ईसेवाबाट पनि सहयोग गर्न सकिने

काठमाडौं । धुर्मुस (सुन्तली फाउन्डेसनले जन स्तरबाट निर्माण गर्न लागेकाे गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालालाई अबदेखि ईसेवा बाट पनि सहयोग गर्न सकिनेछ । फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै यस्ताे जानकारी दिएका...

राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी

काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा राजपासँग २/२ सिटमा चुनावी तालमेलमा होमिएको नेकपाले अन्य ठाउँबाट एकल उठाएकाे थियाे । नेकपालेउठाएका सबै १६ जना उम्मेदवार नै विजयी भएका...