थप ३ हजार ७५ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या...
बेपत्ता किशोरीको शव गाडिएको अवस्थामा फेला
सुरेन्द्र महतो
काठमाडौं । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा न १७ निवासी राजन भुजेलको जेठी छोरी १५ बर्सिय प्रेन्का भुजेल मृत अवस्थामा फेला परेकी छन् । उनी ३१ गते रातीदेखि हराईरहेकी थिईन ।
उनको अप'हरण गरि...
नयाँ पार्टी चिन्दिन पूर्वसांसद गोबिन्द राम चेपाङ
सविन कुमार लोप्चन
मकवानपुर । नेकपा एमाले मकवानपुरका नेता पूर्व सांसद गोबिन्द राम चेपाङ ले नयाँ पार्टी नचिन्ने बताएका छन् । उनी माधव नेपाल निकट रहदै आएका थिए ।
काङ्ग्रेस सभापति समेत रहेका शेर बहादुर देउबाको...
‘साइबर स्याल’ले फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजे -बिमला
बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको विमलाको दावी...
राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष शेरचनको निधन
काठमाडौं। राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।
कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको...
भरियो सिसडोल, चुलियो समस्या
काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो...
जसपा विभाजनले मधेसमा हलचल पैदा
काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेपछि राजनीतिमा आएको तरंगको बाछिटा मधेस राजनीतिमा पनि देखिएको छ ।
संविधानको धारा ११४ का उपधारा १ बमोजिम राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेश २०७८ बुधबार जारी भएपछि...
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा...
ओलीले कुनै हालतमा पार्टी एकता जोगाउन नचाहेपछि पार्टी एकता जोगाउन सकिएन – नेपाल
काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालले केपी शर्मा ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् ।
बुधबार साँझ एक अपिल प्रकाशन गर्दै पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे...
सशस्त्र प्रहरीको जनशक्ति थप्ने सरकारको तयारी
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन् ।
काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि...