विवेकशीलको वामदेवलाई राष्ट्रियसभा मनोनयन नगर्न सरकारलाई आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे...
सुदूरपश्चिमेली नेपाली समाज कोरियाद्धारा आपतकालीन कोषमा आर्थिक सहयोग जम्मा
कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका...
बहुविवाहका मुद्दाका पलायित प्रतिवादी नियन्त्रणमा
काठमाडौं । तनहुँ, वहु विवाह मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-१२ सुपारेडाँडा बस्ने ३० वर्षीय करण बहादुर परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले वहु विवाह मुद्दामा...
नेपालमा गएको २४ घण्टामा ९ सय ७९ संक्रमित थपिए , ११ जनाको निधन
काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ९ सय ७९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९७९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।...
आफुलाई आयुर्वेदिक चिकित्सक बताउने लिम्बू नियन्त्रणमा
काठमाडौँ । आफूलाई आयुर्वेदिक चिकित्सक भन्दै विभिन्न युट्युब च्यानलमा कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्रा उ गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको मिर्गौलालगायतका अंग झिकिने गरेको...
स्वरुपमा परिवर्तन गरि दाङमा पुनः निषेधाज्ञा जारी
काठमाडौ । दाङमा भदौ १४ गते राति १२ बजे देखि २१ गतेसम्म जारी गरिएको निषेधाज्ञा पुनः लम्बाइएने भएको छ । निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरि फेरि लागु गरिन लागिएको हो ।
आइतबारको जिल्ला संकट व्यवस्थापन समितिको...
देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको निधन
काठमाडौं । पाल्पा, रम्भा गाउँपालिका-५ आर्यभञ्याङस्थित सडकमा ना.३ च ८८०८ नम्बरको बलेरोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भुपाल सिंह रानाको शनिबार दिउँसो निधन भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य...
बेसाबुत भरुवा बन्दुक बरामद
बर्दिया । गुलरिया नगरपालिका-४ जब्दीघाटस्थित सडक किनारबाट १ थान बेसाबुत भरुवा बन्दुक शनिबार राति प्रहरीले बरामद गरेको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा बेवारिसे...
नेपालमा गएको २४ घण्टामा ९ सय ८० संक्रमित हुदा १८ सय १४ डिस्चार्ज
काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ९ सय ८० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९८० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।...
विदेशमा रहेका नेपालीले पनि मतदान गर्ने व्यवस्था मिलाउछौ : मन्त्री भुसाल
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन्। उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले...