रुकुमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको आरोप
काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् ।
संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत...
नियन्त्रित लागूऔषध सहित नवलपरासीबाट दुई जना पक्राउ
नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने...
नोबेल अस्पतालका नर्स हरूको सामुहिक राजिनामा
काठमाडौं । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका नर्स हरूले सामुहिक राजीनामा दिएका छन् । त्यहा कार्यरत ५५ जना नर्सले राजिनामा दिएका हुन् ।
उनी हरूले कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको,...
गोरू काटेको बिषयमा झडप हुदा घाइते भएका आलमको मृत्यु
काठमाडौं । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा गोरूकाटेको विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा ३८ वर्षिय रसिकुल आलमको मृत्यु भएको हो ।
मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको...
काठमाडौंको बुढानिलकण्ठ स्थित चुनिखेलमा गाई काटेको अभियोगमा एकजना पक्राउ
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा गाई काटेको आरोपमा एकजना पक्राउ ।
बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने शंखुवासभा भोटखोला गाउँपालिका-३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका-११...
कोईरालाको नियुक्ति सम्बन्धमा मेरो कुनै हात छैन : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।
रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ...
कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ८५ जना संक्रमित, मृत्यु ११ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३४ हजार ४१८...
स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु
रुपन्देही । तिलोत्तमा नगरपालिका-३ सिताराईस मिलस्थित सडकमा लु.२६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-२ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते...
४ जना जुवाडे नगदसहित पक्राउ
कैलाली । धनगढी उपमहानरगपालिका-३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
जसअनुसार जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ३ बडहरा बस्ने...
भन्सार छली ल्याएका २ सय ७८ थान ब्याट्री
कैलाली । धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको...