सिमानामा भारतीय दादागिरी , हतियार खोस्ने भारतीय नियन्त्रणमा, एकको मृत्यु

सर्लाही । सर्लाहीको नारायणपुर नाकामा भारतीयहरु जबर्जस्ती नेपाल पस्न खोज्दा शुक्रबार नाकामा झडप भएको थियो । झडपको क्रममा भारतीयले नेपाली सुरक्षाकर्मी हतियार खोसेर भाग्न लागेपछि सशस्त्र प्रहरीले गाेली चलाउदा एक भारतीयको मृत्यु र तीन...

चर्को हवाई शुल्क बारे दुई दर्जन संस्थाद्धारा दुतावासको ध्यानाकर्षण

क्वालालम्पुर । मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन भन्दै तीन गुणा बढि भाडा दर नेपाल सरकारले तोकेपछि मलेसिया स्थित दुई दर्जन संघ संस्थाद्वारा संयुक्तरुपमा मलेसिया स्थित नेपाली राजदुत उदयराज पाण्डेलाई बुझाएकाे छ । उक्त...

आफ्नै बाबुको आगो फुक्ने ढुंग्रोले हानी हत्या

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर...

सरकारको संबिधान संशोधन विधेयकको पक्षमा जसपाले मतदान गर्ने

काठमाडौं । जनता समाजवादीले नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।...

किराना पसलबाटै पेट्रोलमा कालोबजारी

 स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३...

अनलाइन पालाम प्रतियोगिताको पुरस्कार राशि बढ्यो

काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने...

ओमानबाट सस्तो हवाई भाडा तिरेर ३ सय नेपाली स्वदेश फर्कन पाउने

मस्कट । ओमनबाट नेपाल फर्कने नेपालीहरुकोलागी ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ । ओमानस्थित नेपाली दूताबासले प्रकाशित गरेको आधिकारिक सूचनामा स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल (करिब ३४ हजार रुपैयाँ) बझाउनुपर्ने भनिएको...

मुख्यमन्त्रीको विरोध गर्दा साहमाथि प्रहरीको लाठीचार्ज 

कृष्ण गुप्ता बिरगंज । पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पक्राऊ समेत गरको छ l अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाईएको हो  l शाहको वीरगन्ज ...

अबदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म कार्यालयहरु खोलिने

काठमाडौं  । सरकारले  लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई...

कञ्चनपुर र नवलपरासीमा बालिका र किशोरी जबर्जस्ती करणीको शिकार

काठमाडौं । नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्रहरीले थाहा पाएपछि जिल्ला...