लाज : कान्ति पौडेल

लघुकथा: लाज कान्ति पौडेल दिदिले जेठी छोरी आभालाई जन्माउँदा म भर्खर १३ पुगेकी थिएँ । ममा दिनदिनै शारीरिक परिवर्तन भइरहेको थियो। जसलाई पचाउन मैले सकिरहेकी थिइनँ । मलाई खुब लाज लाग्थ्यो। बढ्दै गएका स्तन देखेर...

ग्रीन कार्ड र पिआर

लघुकथा : ग्रीन कार्ड र पिआर गोमा सिटौला दिदी विदेशमै सेटल भइसक्नुभएको थियो । म पनि श्रीमानसँग विद्यार्थी भिसामा विदेशमै थिएँ । आमाबुवा विदेश घुम्न आउनुभएको थियो । सुरुसुरुमा आमाबुवा यताको सफासुग्घर वातावरणमा रमाए पनि नेपालीहरूको...

भोज : डा. श्याम न्याैपाने

लघुकथा : भोज  - डा. श्याम न्याैपाने सचिवतिर हेरेर गाविस अध्यक्ष मुसुक्क हाँसेका थिए । आज तिनै अध्यक्षकाे शरीरलाई यमराजले आगाकाे लप्लपाउँदाे ज्वालाकाे रूप लिई खाइरहेकाे थियाे । "आखिर मानिससँग सँगै जाने त केही रहेनछ नि...

वेदना : कृष्ण शर्मा “सुमु”

लघु कथा : वेदना  - कृष्ण शर्मा "सुमु" उसले अँगालो हालेर रून थाली। ब्याग हातबाट तल राखेर रमेशले गीतालाई सम्झाउँदै भन्यो - 'म आइहाल्छु नि , तीन महीना त हो लाटी।' 'भर्खरै विवाह बन्धनमा बाँधिएको जोडी हो।...

योगदान : मधू भण्डारी

लघुकथा: योगदान मधू भण्डारी "आफ्नो गाउँ त आफैं मिलेर बनाए पो बन्छ । खाली अरुले गर्दैनन् भनेर कहाँ हुन्छ? त्यो खोल्सापारिको बाटो यो पाली पनि बनाएन भने बर्खामा कसरी ओहोरदोहोर गर्नु?खेतवारि सबै उतै छ ।...

दोषी को ? : प्रभादेबी पौडेल

लघुकथा: दोषी को ? प्रभादेबी पौडेल बुधे र मालतीको परिवारमा गरिबीले छाएको थियो। दुबैजना काममा मरी मेटेपनि प्रथामिक आवश्यकता पुरा गर्न भने निक्कै धौ धौ परिरहेको हुन्थ्यो।उनीहरुका दुई सन्तान थिए , पूजा ८ वर्षकी र छोरा...

लापरवाही

लघुकथा:- लापरवाही नवराज कोइराला उताबाट द्रुतगतिमा मोटरसाईकल चलाउँदै आएको एउटा केटो मेरै पसल अगाडिको बाटो हुँदै गुडिरहेको थियो । दुई फन्को बजार परिक्रमा गरिसकेपछि छेउमा रोकेर राखिएको एउटा ट्रकमा गएर ठोक्किएर ऊ त्यहीँ पछारियो । पैदल...

आशाको रङ

कविता : आशाको रङ  पञ्च विस्मृत मलाई यी उठ्दै गरेका अग्ला घरहरुको रङ खुब मन पर्छ मानौँ कि उठ्दैछन् नैराश्यताको जमिनलाई चिरेर आशाका अग्ला टावरहरु । जहाँबाट आधुनिक चेत र समावेशी विचारका आँखाहरु बालेर सतीले सरापेको भूगोललाई या भूगोलले साथ नदिएको माटोलाई समृद्धिको क्यानभासमा हेर्न सकियोस् जहाँ...

गायक अमर राईको “के पायौं र धन ?” युटुवमा (भिडियो सहित)

  काठमाडौं । प्रतिभाशाली गायक अमर राई पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक अमरराईको ‘इमोर्टल’ एल्बममा समावेस गीत "के पायौं र धन ?आजबाट आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका...

“अनिकालको बीउ” : भरत पुरी

लघुकथा : “अनिकालको बीउ" भरत पुरी    चतुरेले कोरोनाको यो कहरमा खोक्न थालेको पनि हप्तादिन भैसकेको थियो । ज्यानपनि साबिकभन्दा बढी नै तातेको भान भयो , उसलाई। नाकले समेत खीर...खीर गर्दै निहुँ खोजिरहेकोले डाक्टरकहाॅं जचाउँन जाने...