दिल चोरी

कविता - दिल चोरी विप्लवी तेन्जु योन्जन हाइ हेल्लोबाट सुरु भएको परिचय रुपि सामान्य सम्बाद सम्बाद भित्रै मीठो बोलिले मायालु हुँदै प्राण प्यारी जिन्दगी सम्म पुगि अन्यासै टुङिन्छ यो सम्बन्ध जहाँ नाजायजी सम्बन्धको संज्ञा दिदै बिबादास्पद हुदै एकले अर्कोलाई दोसारोपन गर्दै निकटता बाट बिस्तारै टाढिन्छ आफू बिचको सम्बन्ध चिसिन्छ यस्तै नाता सम्बन्धले कयौंको घरबार बिग्र्यो कसैको सप्र्यो कतिको तिक्तता भित्र नकारात्मक...

लघुकथा- भाईरस

लघुकथा- भाईरस बि.बि.याक्खा। उनी एक चर्चित लेखक उनका रचनाहरु हो सधैं उत्कृष्ट र अबल्ल हुने गर्छन् ।उ सधैं आफ्नो लेख मार्फत केही न केही सन्देशहरु पस्कनु चाहान्छ ।यसै पनि उसका लेखको पारखीहरु धेरै नै छन् ,।...

कोरोना – सिर्जना जगेबु

कविता -कोरोना सिर्जना जगेबु यो संसारमा जताततै अन्धकार छायो। कस्तो ! डरलाग्दो कोरोना आयो। ज्वारो आउँछ वाक-वाकी रिंगटा नि लाग्छ ! नडराउनु मुखको स्वाद र नाकको गन्ध भाग्छ। धेरै हात धुने अनि तातोपानी पिउने । आफू आफैमा कोशिस गरौं स्वास्थ जीवन...

“जन्मदर्ता”

लघुकथा - जन्मदर्ता झुमा कट्टेल काफ्ले आफ्नो बुबा जिवित हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको उनलाई हेक्का नै थिएन। उनी डेढबर्षकी हुँदा उनका बाबुले छोरी जन्मिई भनेर सामान्य भनाभन मै आमालाई छोडेर गएको पनि बाइस बर्ष बितिसकेछ। सानो...

“आसन ग्रहण”

लघुकथा -आसन ग्रहण मचिन्द्र खत्री उद्घोषक कनिकनि आसन ग्रहण गर्ने ब्यक्तिहरुका नाम पुकार्दै थिए,जसको नाम पुकार्यो ऊ निकै गौरान्वित मुद्रामा मञ्चमा उक्लिन्थ्यो र जनसमुदायतर्फ आफ्ना हात उठाएर हल्लाउथ्यो, दर्शक दीर्घाबाट पररर ताली पाउँथ्यो।एक त आठबजे सुरु...

नखाएको बिष – अनुग्रह राना मगर “पुस्प”

लघुकथा - नखाएको बिष अनुग्रह राना मगर "पुस्प" स्याम, राम र हरि एउटै छिमेकीका छोराहरु हुन् । एक अर्कामा असाध्यै मिल्दथे । बेला मौका तिनैजना मिलि खोला घर देखि नजिकै भएको हुनाले नुहाउन भनी निस्कन्थे ।...

मेरो सपना

कविता - मेरो सपना विप्लवी तेन्जु योन्जन अमुर्त सपनाका बथानहरु एक अनि अर्को गर्दै विहानीमा मिर्मिरेको लाली धर्तिमा छाउन नपाउदै चिसो सिरोटो सगै हावाको स्पर्श लिएर मेरो प्रत्यक अङ्ग अङ्गमा चुम्दै आफ्नो स्वामित्व जमाउदै वाधिन खोज्छन् मेरो आलिङ्गनमा अनि तिनै अनौठो सपनाहरुको न्यानो मायाँ स्नेहको पारिलो ताप ताप्न...

“कोशेली”

लघुकथा - कोशेली कुञ्ज देबी उपाध्याय बिर्खे र रामेको मेल मिलाप देखेर गाउँलेहरू कुरा गर्थे । यी दुइजना अघिल्लो जन्ममा पक्कै दाजुभाइ थिए होलान् । किन पो न भन्नु! एकैछिन छुट्टीन्दैनथे। जता पाको उतै खाने, सँगै...

इख – बि.बि.याक्खा

लघुकथा - इख बि.बि.याक्खा रघु अरुलाई सताउनु, होच्याउनु र मजाक बनाएर उडाउनपाए खुशी र निकै आनन्द मान्ने गर्दथियो। उसको बदमासी र हेपाईको कुनै सिमा नै थिएन । यसमा पनि राहुलले उनको ज्यादती धेरै भोग्नुपर्यो, यतिसम्म कि...

“तिम्रो वेदना”

कबिता-तिम्रो वेदना सिर्जना लिम्बु (जगेबु)                                         फुल जस्तै फुल्ने रहर तिम्रो पनि थियो होला । करणी भै...