आमाको कारण – म्यामराज राई

लघुकथा - आमाको कारण म्यामराज राई कोरोना कहर अझै बाँकी छ।सरकारले तोकेको मापदण्डमा रहेर फाट्टफुट्ट निजी विद्यालयहरू खुल्न थालेछन्।सात वर्षीय पुन्टे सदाझैँ आज पनि नियमित पोशाक,झोलामा किताब-कपी तथा मुखमा सेतो माक्स लगाएर विद्यालय हिडे ममीको देब्रे...

बिष्णु प्रसाद पौडेलका चार मुक्तक

बिष्णु प्रसाद पौडेल मुक्तक -१ हरेक मोडमा खुड्किला पार गरी अघि सर्दै छु, जति कष्ट भए पनि लक्ष्यमा पुग्ने बाचा गर्दै छु, गन्तव्य सम्म पुगिएला नपुगिएला हिम्मत लिँदै दिनरात यही कालो मसीले सेतो कागज भर्दै छु।। मुक्तक - २ हिड्दा हिँड्दै...

“परिणाम” – बिष्णु पोख्रेल

लघुकथा- परिणाम बिष्णु पोख्रेल मेरी आमा सधैं हाँसीखुशी देखिनुहुन्थ्यो। दुख पीर के हो भन्ने जीवनमा थाहा थिएन। १४ वर्षको उमेरमा बिहे गरि आउनुभाको रे ! बिचरा , त्यो बेलाको काँचो माटोजस्तै हुनुहुन्थ्यो । तर त्यो काँचो...

शारदा दाहाल भण्डारीका चार मुक्तक

मुक्तक् - १ आफ्नो लागि अन्तरयात्रा अरुको लागि सेवा! पूण्यात्मा मिल्छ भगवानबाट अरु बढी मेवा!! दया ,करुणा ,मैत्री र मुदिता अकृया योग गरेर, साधना सारथि हुन्छ जीवनमा मिल्छ राम्रो टेवा!! मुक्तक्- २ भीडमा स्वर मच्चाउनेहरु भीडमै हराउँछन् ! आफ्नो दममा चुपचाप...

गायिका प्रमिला खत्रीको तीज गीत “माईतीघर के छ र मेरो?” सार्वजनिक (भिडियो)

काठमाडौं। गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा आउनेक्रममा उक्त गित पनि सार्बजनिक भएको हो। यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ,...

प्रदुषित प्रेम – चन्द्रकला अधिकारी

लघुकथा : प्रदुषित प्रेम चन्द्रकला अधिकारी " लाज छैन तँलाई, अर्काकी स्वास्नी जिस्काउन, त्यो फेसबुकमा लेखेको शब्द के हो ?" निराजनले उसलाई चिच्याउँदै, कराउँदै थियो । म सुनिरहेँ केही बोलिँन । श्रीमतीको फेसबुक र म्यासेजमा ऊ...

लघुकथा: गाली

लघुकथा: गाली शीतल सुवेदी कोजाग्रत पुर्णिमाको साँझ, चाँदीको थालजस्तो जून पूर्व आकासमा ढकमक्क लागेको थियो। राधिका अँध्यारो कोठरीभित्र कुनामा रहेका रहलपहल जमरा र जमराका जराले जेलिएको बालुवामाटो खुर्केर डालोमा हाल्द‌ै आफ्नो लोग्नेसंगको रीस पोख्दै थिइन्। हे...

‘तिमी निष्ठुरी हौ’को साथमा आए बेदु सारु (भिडियो)

काठमाडौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित 'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ। गायक बेदु सारु मगरको स्वर रहेको यस...

एकल महिला – शारदा कार्की

लघुकथा - एकल महिला शारादा कार्की एउटा ठूलो शहरमा बसोबास गर्थिन् उनी। उनी अर्थात दुर्गा। सानोतिनो जागिर थियो। त्यै जागीरका भरमा केटाकेटी हुर्काइरहेकी थिइन् । श्रीमानको देहान्त पश्चात् उनलाई समाजले हेर्ने दृष्टिकोण फरक हुँदै गैरहेको आभास...

भाँजी

लघुकथा - भाँजी श्री दुलुमणि उपाध्याय आज आरधनाको कसार बटार्ने दिन। गाउँ-घर, ईष्ट - मित्र सबैभेला भएर कसार बटार्ने तर्खरमा थिए। एक्कासी आरधनाको बाबा मेरी आमालाई खोज्दै आउँनुभयो, "दिदी,दिदी, खै दिदी एकैछिन एता आएस् त",भन्दै आमालाई...