हलिउड अभिनेता जारेड लेटोमाथी ९ महिलामाथी यौन दुर्ब्यबहारको आरोप

काठमाडौं, २६ जेठ । चर्चित हलिउड अभिनेता जारेड लेटोमाथि धेरै महिलाले यौन उत्पीडनको आरोप लगाएका छन् । उनी माथी ९ जना महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । ‘पिपल’ म्यागजिनको रिपोर्टका अनुसार केही महिलाले...

अक्षयको हाउसफूलः५ ले बक्स अफिसमा मच्चायो तहल्का

मुम्बई, २६ जेठ । अक्षय कुमारको फिल्म ‘हाउसफुल ५’ ले रिलिजको दुई दिनमै तहल्का मच्चाएको छ । भारतीय बक्स अफिसमा अहिलेसम्म ५६ करोड भारु कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हाउसफूलः५ को गति रोकिने संकेत देखिएको...

जवान निर्देशक एटलीको फिल्ममा जोडिइन् दिपिका

मुम्बई, २६ जेठ । बलिउड स्टार दीपिका पादुकोणले आधिकारिक रूपमा एट्लीको फिल्ममा जोडिएकी छिन् । सन पिक्चर्सको ब्यानरमा कलानिथी मारनले निर्माण गर्ने यस महत्वाकांक्षी साइ फाई एक्सनमा अभिनेत्री सुपरस्टार अल्लु अर्जुनसँग उनको जोडी जम्ने भएको...

हाउसफुलः५ हेर्न जानु अघि यो समिक्षा पढनुहोस्

काठमाडौं, २३ जेठ । हाउसफुल फ्रेन्चाइजको फिल्म भनेको हँस्नु, हाँस्नु र मनोरञ्जन गर्नु हो। आफ्नो दिमागलाई घरको फ्रिजमा राख्नुहोस्, आफ्नो तर्कलाई डेटमा पठाउनु होस् र साढे दुई घण्टामा सबै तनाव बिर्सनु होस्। यो फिल्मले पनि...

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

मुम्बई, २३ जेठ । दीपिका पादुकोणले हालै आफ्नो पहिलो सन्तानलाई स्वागत गरेकी छिन् र उनी पहिलो सन्तानको हेरचाहमा ब्यस्त रहेकी छिन् । तर रिपोर्टका अनुसार उनले आफ्नो व्यक्तिगत जीवनमा यतिखेर भने निरन्तर असफलताको सामना गरिरहेकी...

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

हैदारावाद, २४ जेठ । रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् । उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको...

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

मुम्बई, २४ जेठ । दिनेश विजनको पछिल्लो कमेडी चलचित्र ‘भूल चुक माफ’ यस वर्षको पहिलो बलिउड चलचित्र हो, जुन एक महिनासम्म थिएटरमा चल्नु अघि नै ओटिटी मा आएको छ। चलचित्र ओटीटीमा १४ दिनमा रिलिज...

५१ दिन मनाए पछि निर्देषक कृषाको घोषणा, ‘पिताम्बरको सिक्वेल बनाउँछौं’

काठमाडौं, २३ जेठ । कृषा चौलागाइको फिल्म ‘पिताम्बर’ को सिक्वेल बन्ने भएको छ। गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहीबार ५१ दिने समारोहमार्फत यो घोषणा गरिएको हो । कृषाको यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति,...

अमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

मुम्बई, २३ जेठ । बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन्। गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि...

पठानका निर्देशकले अक्षयकुमारसँग हरर फिल्म बनाउने

मुम्बइ, २३ जेठ । अक्षय कुमार अब बिस्तारै ट्रयाकमा फर्किरहेका छन्। एकपछि अर्को फ्लप फिल्म दिइरहेका कुमार एक पछि अर्को हिटको खोजीमा रहेका छन् । यद्यपि यो वर्ष रिलिज भएका ‘स्काईफोर्स’ र ‘केसरी च्याप्टर २’...