कार्पेट – डा. गणेशप्रसाद भट्टराई
लघुकथा : कार्पेट
डा. गणेशप्रसाद भट्टराई
“सर यो कार्पेट फेर्न मिल्दैन ? कस्तो गनाएको छ !” एक जना आगन्तुकले मेरो कोठामा पसेर भने ।
“यो कार्पेट त २०४८ सालमा अर्को अफिसबाट यहाँ ल्याएर हालेको हो हजुर ।...
गजल – हिरामाया घिसिङ्ग
गाह्रो थप्दै छ मौसमले कर्तव्य भुलेपछि
छाला सुक्खा आँखा पीरो तुवाँलो हुलेपछि।
महिना बित्न लागेछ पारी गाउँ नेदेखेको
यसरी फोटो खिच्न हतार मौसम खुलेपछि।
ऋतुको राजा वसन्त रे पालुवा लोभ्याउने
मौरी नि खुसी हुन्थ्यो कति मयल फुलेपछि।
वर्षैपिच्छे चिन्ता थप्ने...
असिम चाहना
लघुकथा: असिम चाहना
सीता देबी
लखिमपुर,आसाम।
जन्मिनै बित्तिकै कविताले आमा गुमाई । वर्षदिन नपुग्दै बाउले अर्की बिहे गरे । जिन्दगीको यात्रा सारै कठिन हुने भयो । यो कुरा कवितालाई राम्ररी थाहा थियो ।
जान्नेबुझ्ने भएदेखि उसले सौतेनी...
“इच्छा” – लता केसी
लघुकथा : इच्छा
लता केसी
एक जोडी परेवाहरु आफ्नै दुनियाँमा मस्त थिए । दृश्य हेरेर उनीहरूको खुसीमा ऊ पनि रमाइरहेको थियो । अनायाश के छटपटी भयो कुन्नि ? उसले प्वाक्क ढुङ्गा फ्याल्यो । उनीहरू भुर्र उडे...
बिर्सिएका अनुहारहरु
लघुकथा - बिर्सिएका अनुहारहरु
विद्या ढकाल
रात छिप्पिंदै थियो, हँसिलो मुद्रामा कान्छी भाउजूले "ए ! आईपुग्नु भयो " भन्दै मझेरीमा गुन्द्री ओछ्याइदिनु भयो । थकाइले लखतरान हामी "नमस्कार भाउजू" को उत्तर फर्काउँदै त्यही गुन्द्री माथि बस्यौं...
सुभमको ‘धाउन नमिल्ने’मा नग्मा श्रेष्ठ ( भिडियो )
काठमाडौं – कोरोनाको महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो 'धाउन नमिल्ने' सार्वजनिक भएको छ। उक्त गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ।
डान्सिङ भर्सनको यस गीतमा...
लोकगीतमा “हाम्रो राक्सिराङ गाउँपालिका”
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा "चेपाङ कला,धर्म,संस्कृति प्राकृतिक संरक्षण अभियान" मुल उदेश्यको साथ नेपाली लोक गीत हाम्रो राक्सिराङ गाउँपालिका बोलको गीतको आज बाट छ्यांकन सुरु भएको छ।
सर्जक छिरिङ दोर्जे लामा लेखिएको गीत...











