चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । चीनको यो धेरै जनसंख्या...

जापानको बुलेट ट्रेन संसारको सबैभन्दा सुरक्षित, ५० बर्षमा भएको छैन एउटा पनि दुर्घटना

टोकियो । जापानको शिन्कानसेन ई–५ सिरिजको बुलेट ट्रेन पहिले चल्नेछ । तर के तपाईलाई थाहा छ बुलेट ट्रेन सबैभन्दा सुरक्षित ट्रेन मध्ये एक हो। किन यस्तो हुन्छ, आज हामी तपाईलाई यसको पछाडिको कारण बताउनेछौँ...

विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा

बेइजिङ । चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन । चीनले चन्द्रमाको...

भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ। चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा...

इन्डोनेसियामा रेल बसमा ठाेक्कियाे, पाँच जनाको मृत्यु

जकार्ता । इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो। अजहर...

ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाख मध्ये १७ सयमा डेंगुका लक्षण

साओ पाउलो । ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ । समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी  भएका माथी अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका...

सिंगापुर र हङकङमा एभरेष्ट मसलामा किन लाग्यो प्रतिबन्ध ?

काठमाडौँ । हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेष्टका केही प्याकेज गरिएका मसलाहरूमा कीटनाशक इथाइलिन अक्साइड फेला परेको दाबी गरेको छ र त्यसको प्रयोग नगर्न सल्लाह दिएको छ। यससँगै यसको खरिद–बिक्री बन्द गर्न...

अमेरिकी अदालत अगाडी एक व्यक्तिले आफैमाथि आगो लगाएपछि…

काठमाडौँ । अमेरिकामा शुक्रबार एक व्यक्तिले म्यानह्याटन अदालतबाहिर आफैंलाई आगो लगाएका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई मौन पार्न पैसा तिरेको मुद्दाको सुनुवाइका लागि न्यायाधीशहरू चयन भइरहेका बेला यो घटना भएको...

दुबइको बाढीले २४ घण्टामा १ खर्ब १३ अर्ब बढीको नोक्सान, सफा गर्न मात्रै १...

दुबइ । दुबईमा आएको बाढीले अर्बौं डलरको क्षति गरेको छ । विनाशकारी वर्षाले केही छोडेन। रमाइलो दृश्यका लागि प्रसिद्ध सहरमा मंगलबार परेको भारी वर्षाले तहसनहस बनाएको छ । अविरल वर्षाका कारण नगरको विमानस्थल, सडक, मानिसका घर...

क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुइ ‘भारतीय’काे संलग्नताकाे खुलासा

टोरोन्टो । क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ जना भारतीय मूलका रहेको क्यानेडियन सञ्चारमाध्यमले जनाएका छन् । साथै,  क्यानडा प्रहरीले थप ३ जनालाई...