जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !
काठमाडौँ । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ ।
प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले...
दुबईमा भिषण बर्षा, के क्लाउड सीडिङ हो कारण ?
दुबइ । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परे पछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो। अचानक भारी वर्षाले हलचल...
भारतमा निर्मित आइफोनको निर्यात एकै बर्षमा दोब्बर, १२.१ बिलियनको ब्यापार
नयाँदिल्ली । भारतले मोबाइल निर्यातमा ठूलो फड्को मारेको छ ।
समाचार अनुसार आइफोनको निर्यात दोब्बर भएको छ । भारतबाट एप्पलको आईफोन निर्यात २०२३–२४ मा १२.१ बिलियन अमेरिकी डलर पुगेको छ, जुन आर्थिक वर्ष २०२२–२३ मा...
गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु
नयाँदिल्ली । गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ ।
सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
नादियाद नजिकै तीव्र...
इजरायल र इरानबीच कसको सेना बलियो छ ?
काठमाडौं । सिरियास्थित इरानी दूतावासमा भएको आक्रमणपछि इरान र इजरायलबीच तनाव बढेको छ । इजरायललाई दोष लगाइएको यस हमलामा ११ इरानी सैनिक मारिएका थिए । यसपछि गत शनिबार इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण...
पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश
इस्लामबाद । पाकिस्तानको उच्च अदालतले माइक्रो ब्लगिङ साइट एक्स (पहिले ट्विटर)माथी प्रतिबन्ध हटाउन आदेश दिएको छ ।
टविटर ब्लक गर्ने शाहबाज सरकारलाई यसअघिको निर्णय खारेज गर्नका लागि ७ दिनको समय दिएको छ ।
शाहबाज सरकारले एक्सलाई...
जापानमा बुधबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
टोक्यो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस)ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन ।
युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८...
भारी वर्षापछि दुबईका राजमार्गहरू बाढीले अवरुद्ध
दुबई । कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ ।
संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई...
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
काठमाडौँ । म्यानमारको सेनाले आङ सान सुकी र पूर्व राष्ट्रपति विन मिन्टलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । मुलुकमा चर्को गर्मी र गर्मीका कारण दुवै नेतालाई जेलमुक्त गर्ने निर्णय भएको सेनाले जनाएको छ...
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
काठमाडौँ । इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा पनि देखिएको छ । गुगलका कर्मचारीहरूले क्यालिफोर्निया र न्यूयोर्कस्थित आफ्नो कार्यालय परिसरमा ब्यानरसहित विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले गुगलले इजरायली सरकारसँग काम गर्न नहुने माग...











