मलेसिया लगायत ६७ देशबाट नेपाल जाँदा अनिवार्य क्वारेन्टाइन, सबैभन्दा बढि संक्रमित भित्रिने भारतबारे चुपचाप 

नेपाल सरकारले मलेसिया लगायत ६७ वटा देशबाट नेपाल फर्किदा अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यताकारी नियम बनाएको छ । तर, नेपालमा सबैभन्दा बढि संक्रमित भित्रिने भारतबाट आवत जावत बारे भने सरकार चुपचाप बसेको छ । नेपाल...

युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ । दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक...

जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

  एजेन्सी। जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । यद्यपि सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको...

अस्ट्राजेनिका खोपलाई डब्लुएचओको मान्यता

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज...

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको निधन

  एजेन्सी। कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि...

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

  एजेन्सी। इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो...

१ सय २२ जना चिनियाँ नागरिकलाई आज देशनिकाला गरिदै

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो। नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १...

मलेसियामा काेराेना संक्रमण झनै बढ्दै, आज मात्र २ सय ८७ जना थपिए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २८७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित...

युएईमा काेराेनाकाे कारण एक नेपाली महिलाको मृत्यु

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी...

आज मलेसियामा ११ सय २ जना नया बिरामि भेटिदा २ जनाकाे निधन

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे  निधन  भएकाे छ भने जम्मा निधन हुने ३५० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ११०२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...