भारतमा पहिलो समुद्री विमान सेवाको सुरुवात

ऐजेन्सी । लौह पुरुष सरदार वल्लभभाई पटेलको जयंतीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार केवडिया-साबरमती रिभरफ्रन्ट समुद्री विमान सेवाको उद्घाटन गरेका छन् । यो सेवा अहमदाबाददेखि केवडिया र केवडियादेखि अहमदाबाद बीचका पर्यटकहरूको लागि दैनिक लाभदायी...

सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह

ऐजेन्सी । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा...

रूसका विदेश मन्त्री चीनमा

एजेन्सी । रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्। तुन्सीमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी छिमेकी मुलुकहरूको सम्मेलन आयोजना...

क्याडिजमाथि रियल सोसिडाडको १-० को जित

एजेन्सी । रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो । यद्दपि रियल सोसिडाडले दोस्रो...

भारतमा थप १२ हजार नयाँ सङ्क्रमित

एजेन्सी । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् । सोही अवधिमा भारतमा देशभरी कुल...

आज मलेसियामा नया बिरामि २०१८ जना भेटिए, निकाे हुने १०८४ मात्र

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ४३८ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २०१८ जना रहेकाे छ । मलेसियामा हालसम्म ९५ हजार ३२७...

भियतनाममा सबैभन्दा ठूलो बैंक ठगी गर्ने महिलालाई मृत्युदण्ड

काठमाडौँ । भियतनामको इतिहासमा अहिलेसम्मको सबैभन्दा ठुलो बैंक ठगि प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । यस घटनालाई विश्वले अहिलेसम्म देखेको सबैभन्दा ठूलो बैंक ठगी मध्ये एक भनिएको छ । भियतनामको साइगन कमर्शियल बैंकबाट ४४ बिलियन...

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

  एजेन्सी। इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो...

काेराेना: भारतमा डेढ लाखबढी संक्रमित, ४ हजारबढीकाे मृत्यु

नयाँदिल्ली । काेराेना भाईरस (काभि-१९) का कारण भारतमा हालसम्म ४ हजार ३४६ जनाकाे ज्यान गएकाे छ । हालसम्म भारतमा १ लाख ५१ हजार ८७६ जनामा संक्रमण देखिएकाे मध्ये ८३ हजार १०४ जनामा संक्रमण सक्रिय रहेकाे...

चिनियाँ र भारतीय बिच गल्वान भ्यालीमा झडप हुदा तीन भारतीय सेनाको मृत्यु

ऐजेन्सि । चीन- भारत सिमा लद्दाखमा चिनियाँ र भारतीय सुरक्षाकर्मी बिच झडप हुदा कमाण्डर सहित तीन भारतीयको मृत्यु भएको खबर रहेको छ । चीन-भारत सिमा लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय...