बाँदरमा पहिलो पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला

हङकङ । हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ । हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो। सो केन्द्रले जंगली बाँदरलाई...

अमेरिकालाई इजरायल र इरानको बीचमा नआउन चेतावनी

तेहरान । इरानले अमेरिकालाई इजरायल र उसको बीचमा नआउन चेतावनी दिएको छ । इरानले सिरियामा रहेको आफ्नो दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफ दिने तयारी गरिरहेको जनाउँदै अमेरिका साे विवादबाट ‘पछाडि हट्नुपर्ने’ बताएको छ । साथै, मध्यपूर्वमा इरानको प्रमुख...

दुर्ब्याबहार गरेको भन्दै श्रीमतीको निर्ममतापूर्वक हत्या, शवलाइ पारे २ सय टुक्रा

लन्डन । बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शवका २०० भन्दा बढी टुक्रा पारेका छन् । श्रीमतीको जघन्य हत्या गरेपछि अभियुक्त २८ वर्षीय निकोलस...

अमेरिकाको फ्लोरिडामा गोली चल्दा दुई जनाको मृत्यु, सात घाइते

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् । मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै...

ताइवानको भुकम्पमा परेका मध्ये १९ अझै बेपत्ता

ताइपेइ । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १८ व्यक्तिको खोजी जारी राखेका छन्। पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने...

बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी

काठमाडौंँ । फ्रान्सेली रेल निर्माता कम्पनी अल्स्टमले बेलायतको सबैभन्दा ठूलो रेल कारखानाका सयौं कर्मचारीलाई हटाउने तयारी गरेको छ । डेली टेलिग्राफ पत्रिकाले अल्स्टमको डर्बीस्थित ‘सेन्ट्रल इङ्ल्यान्ड प्लान्ट’मा उपनगरीय रेल स्टकका लागि नयाँ सम्झौताका लागि रोकिएको...

ताइवानमा आएको भूकम्पमा परी अहिलेसम्म ९ जनाको मृत्यु

काठमाडौँ । ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । भूकम्पका कारण ८०० जना घाइते भएको...

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडौँ । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति...

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ । भूकम्पका कारण सहरका धेरै ठाउँमा विद्युत्...

नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गयो

काठमाडौँ । टर्कीको एक नाइट क्लबमा आगलागी हुदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् । दुर्घटना हुँदा यो...